भुन्टी र कान्छी सिरियलकी ‘मुकुली’ श्रीमान र छोरीसहित पहिलो पटक मिडियामा, २३ जना छोराछोरी छन् (भिडियो हे’र्नुहोस)

२०६८ सालमा सडक ना’टकको सिलसिलामा सिन्धुपाल्चोकको मेलम्ची पुगेकी रिता सिवाकोटीलाई त्यसदिन जीवनको नाट’क खेल्न पुगेजस्तै भइदियो । उनलाई राम्ररी याद छ, नाटक सकिएपछि चिया पस’लमा बसेर सहकर्मीहरूसँग मस्त गफ गरिरहेकै बेला एक्का’सि मोबाइलमा अपरिचित नम्ब’रबाट फोन आयो । फोनबाट चिन्दै नचि’नेको पाँच वर्षको सानो बच्चाको आ’वाज रिताको कानमा आएर ठो’क्कियो, ‘रिता आन्टी, मलाई लिन कहिले आउनुहुन्छ ?’ उनी झस’ङ्ग भइन् ।

मनमा ठूलो झ’ट्का लाग्यो । फिल्मी शैलीमा आ’कस्मिक आएको प्रश्न आफैमा अपत्या’रिलो थियो । ठीक एक छिनअघि आफैले मञ्च’न गरेको सडक नाटकजस्तै । एकछिन त उनी अक्क न ब’क्क भइन् । यो प्रश्नले उनको संसार साँ’घुरो बनाइदियो । काभ्रेबाट आएको त्यो सानो बच्चाको आवाजले उनलाई कता मात्रै पुर्याएन । हजुर को हो, के भयो भनेर उनले ती बालकलाई फोनबाटै प्रति’प्रश्न गरिन् ।

तर जवाफ थप अनौ’ठो आइदियो । बालकले भने, ‘मलाई हजुरसँग बस्न मन लाग्यो के । हजुर मलाई लिन छिट्टै आ’उनु न ।’ त्यति सुनिसकेपछि ना’ट्य समूहसँगै काठमाण्डौ फ’र्किए पनि रिताको मन उतै अल्झिइरह्यो । के हो, को हो, कसो हो भन्ने हुट्हु’टी चलिरह्यो । त्यसपछि उनी ती सानू बाबुलाई भेट्न भोलि’पल्टै काभ्रे पुगिन् । अभिभा’वकविहीन उनको जटिल परिवेश थाहा पाएपछि रितालाई धेरै जिम्मेवारी महसुस भयो र उनले ती बालकको पुकारलाई स्वी’कार गरिन् ।

कताकताबाट रिताको सा’माजिक कामबारे सुनेकै आधारमा ती बालकको संरक्षण गरिरहेकी एक महिलाले रितालाई फोन गरेकी रहिछन्, जसमा बालक आफैले रिता’लाई गुहारे । त्यो थाहा पाएपछि रिताले आवश्यक कानुनी प्रक्रिया पुर्याएर ती बा’लकलाई काठमाण्डौ ल्याइन् । यसैबिच रिता आफ्नो श्रीमानको साथमा मिडियामा आएकी छिन् । भुन्टी सिरियलमा मुकुली चरित्रमा अभि’नय गरेर झनै लोकप्रियता कमाएकी रिता र उनको श्रीमानले एक अर्का’को पोल खोले । – इताजा खबरबाट

भिडियो हेर्नुस:

प्रतिकृया दिनुहोस्