लामो समय देखि अस्पतालमा उ’पचार गरिरहेकी अनिता र बिनोदको प्रेम कहानी थाह नपा’उने कमै हुनुहुन्छ हो त्यहि प्रेम कहानी अब गीतबाट बाहिरिएको छ। अनिता खड्का र बिनोद को जोडी’लाइ लिएर करोडौ दर्शक चकित मात्रै छैनन् उनीहरुबाट धेरै सिक्न पर्छ भन्दै सबैले यो जोडीबाट प्रे’रणा लिएका छन सोहि क्रममा लो’कप्रिय गायक बिमल डाँगी र संचारकर्मी कमल सर’गमको नया दोहोरी गीत ‘सातै जुनी’मा बिनोद र अनिताको अभिनय सहितको गीत बाहि’रिएको छ।
विन्ध्य’वासिनी म्युजिक प्रालिको प्रस्तुतिमा बजारमा आएको उ’क्त गीतमा अनिता खड्कालाइ सधै स्या’हार सुसार गर्दै आएकी बिनोदकि दिदि राधा खड्का पनि जोडिएकी छिन।लोकप्रिय गायिका पूर्ण’कला बिसी र बिमल डाँगीले आवाज दिएको उक्त गीतमा बिमल डाँगीकै मन रू’हाउने संगीत रहेको छ भने कमल सरगम’को शब्द उक्त गीतमा रहेको छ।
चर्चित निर्दे’शक काजिश श्रेष्ठले निर्देशन गरेको भिडियोको छा’यांकन भने हरिश महराले गरेका हुन् भने सम्पा’दन बिनोद बम ले गरेका छन।विन्ध्यवासिनी म्युजिकको युटुब च्यानल मार्फत बजारमा आएको उक्त गीतले सबैको मन जित्ने पक्का देखिएको छ। दर्शकको प्रति’क्रिया पनि निकै सुन्दर छ।गीतको टि’मलाई बधाई छ। – इताजा खबरबाट
हेरौ भिडियो :