एउटै कोठामा बस्थे गौरी र विपना, १४ वर्ष पछि भेटिँदा सबैलाई यसरी हँसाए (भिडियो हे’र्नुहोस)

विपना थापा कुनै ज’मानाकी निकै चर्चित नायीका हुन् । अहिले भारतमा बस्ने विपना नेपाली चलचित्रको निकै च’र्चित नायिका हुन् । नेपालमा गरिएको एक औ’पचारीक कार्यक्रममा सहभा’गीताका लागि आएकी विपनाले आफ्ना पुराना नायीका साथीहरुसंग निकै रमाइलो गरेकी छन् । विपनाको स’बैभन्दा मिल्ने साथीहरुमा एक हुन् नेपालकै कुनै जमानाकी अर्की चर्चित नायी’का गौरी मल्ल ।

गौरीले विप’नालाई तँ भनेर सम्बोधन गर्ने गरेकी छन् । फिल्म छायाँकन नभएको बेलामा उनीहरु निकै र’माइलो गर्ने गरेको बताए । विपनासंग अभिनय बाहेक अरु धेरै शिप भएको पनि गौरीले बताइन् । उनले नेल आर्ट गर्ने, मेकअप गर्ने लगा’यतका फिल्म क्षेत्रलाई चाहिने धेरै शिप उनीसंग थियो ।

उनीहरु ए’उटै कोठामा बस्ने गरेको पनि बता’एका छन् । विपनासंग सबै ब्यक्तिको सूचना हुने भएकाले त्यती’बेला उनलाई आजतक भनेर सबै कलाकारहरुले जिस्क्याउने गरेका थिए । उनले आफुसंग पत्रकारहरुको निकै राम्रो सम्ब’न्ध रहेका कारण सबै सूचना आफुले पाउने गरेका बताएकी छन् । उनले त्यतीबेला पत्रकार र कला&कारको निकै राम्रो सम्बन्ध रहेको बताइन् । पारिवारिक सम्ब’न्ध रहेको बताइन् ।

विपना थापा एक समय’की सफल र चर्चित अभिनेत्री हुन् । विपनाले एक सय एघार वटा फिल्ममा अभिनय गरेकी छिन् । छोटो समयमा धेरै फिल्म खेल्न सफल माईली हिरोइन फिल्म’कर्मी र पत्रकारकी प्रिय थिइन् ।

तर, विपना लामो समय’देखि नेपाली फिल्म क्षेत्रबाट पर छिन् । बिहे गरेर भारतको मथुरा राज्यमा बस्दै आइरहेकी वि’पना ठुलो पर्दामा नदेखिएको धेरै भैसक्यो । उनै विपना १४ वर्षपछि दशौं नेफ्टा अवार्डमा सह’भागी भइन् ।

नेफ्टामा सहभा’गी हुँदा विपना निकै भावविव्हल भइन् । लामो समयसम्म आफुलाई फिल्म क्षेत्रमा नसम्झि’एको गुनासो गर्दै उनी रोइन् पनि । १४ वर्षपछि अवार्डमा सम्झि’एकोमा विपिनाले चलचित्र प्राविधिकलाई धन्यवाद दिइन् । – इताजा खबरबाट

प्रतिकृया दिनुहोस्