टिकटकमा यसरी रमाउदै, रामकुमारी झाँक्री (भिडियो हे’र्नुहोस)

रामकुमारी झाँक्री वा,मप’न्थी युवा नेतृ हुन्। उनी नेपाल कम्युनिष्ट पार्टी (एकिकृत मार्क्सवादी-लेनिनवादी) निकट अखिल नेपाल राष्ट्रिय स्व’तन्त्र विद्यार्थी युनियन (अनेरास्ववियु)को अध्यक्ष भैसकेकी छन्। उनको जन्म २०३४ सा’लमा गुल्मीको मयाल पोखरी गाविस १ रत्नबहादुर र रनकुमारीकी छोरी’का रूपमा भएको हो।

उनले २०६६ माघ २९ मा धनकुटा जि’ल्लाका पशुपतिबाबु पुरीसँग विवाह गरिन्। रामकु’मारीको जीवनी ‘महिलाहरू कुनै पनि संगठनको नेतृत्व तहमा दाबी गर्दैनन्, गरिहाले पनि काम गर्न स’क्दैनन्,’ एमाले विद्यार्थी संगठन अनेरास्ववियुको अध्यक्ष हुनुभन्दा पहिले रामकुमारी झाँक्रीलाई यस्ता कुरा खूब सुना’इन्थ्यो ।

नेपाली राजनी’तिको इतिहासमा महिलाले राजनीतिक संगठन (महिला विभागबाहेक)को मुख्य पदमा रहेर काम गरेको उनले पनि भेटेकी ‘थिइनन् ।‘समाज रूपान्तरण सम्भव छ’ भनेरै राजनीतिमा लागेकाहरूको पनि यस्तो मानसिकता देखेर रामकु&मारीलाई अचम्म लाग्थ्यो। चारै दिशाबाट आउने म नोबल गि राउने प्रसंग कु ल्चेर हिम्मतसाथ उनले नेपाली राजनीतिमा एउटा इति’हास बनाइन् ।

दलह’रूका भ्रातृ संगठनमध्ये पनि सबैभन्दा जुझारु मानिने विद्यार्थी संगठनको अध्यक्ष भएर दे’खाइन् । त्यति मात्रै होइन, आफूले नेतृत्व गरेको संगठनलाई २०६५ सालको स्ववियु चुनावमा पनि पहिलो संगठन नै बनाइन्। २०६२/०६३ को ज न आ न्दो ल नमा राम’कुमारी झाँक्री युवा विद्यार्थीको नेतृत्व गर्दै सड’कमा पुगिन् । दुईपल्ट उनको टा उकोमा ग हिरो चो ट लाग्यो ।

गि रफ्ता’र हुने र छाडिने क्रम राजाले प्र त्यक्ष शासन हातमा लिएदेखि जनआन्दोल सफल नहुञ्जेल नियमि’तजस्तै बन्यो ।तर, रामकुमारी आ न्दोलनको अ ग्रमोर्चाबाट क हिल्यै प छाडि हटिनन् । त्यतिबेला सफल आ न्दोलनमध्ये पर्ने रिङरोड घेरा उ, बानेश्वरको आन्दोलन रामकुमारीकै ‘डिजाइन’मा भएका थिए । २०५९ सालमा प्रत्यक्ष शासन राजाले हातमा लिएपछि कहीँ वि’रोध कार्यक्रम नभए पनि पीके क्याम्पसमा हुन्थ्यो । र, त्यसको अगुवाइ रामकु’मारीले गरेकी हुन्थिन्।

गुल्मीको पुर्काट गाउँमा जन्मि’एकी रामकुमारी स्कुलमा ‘अगुवा विद्यार्थी’ थिइन् । गीत गाउने र नाँच्ने बाहेकका कार्यक्रममा उनको उपस्थिति हुन्थ्यो । २०४६ सालको आन्दोलनका लागि स्थानीयलाई तयार गर्ने क्रममा उनको कान’मा पनि प¥यो, ‘गाउँ समाजमा रहेको यो असमानता सही राजनीतिक व्यवस्था र विचा’रले मात्रै हटाउन सक्छ ।’

अस’मान ज्या ला, हे पाहा प्रवृत्ति उनलाई महसुस भइसकेको थियो। त्यसैले सानै उमेर भए पनि छयालिस सालको आ न्दोलनमा उनी पनि सहभागी भइन् । बहुदलीय प्रजातन्त्रको स्थाप’नापछि २०४७ साल वैशाख ९ गते उनकै जिल्लामा आयोजित एक राजनीतिक कार्यक्रममा महिला वक्ता जरुरी भयो ।

वक्तृत्व&कला र वादविवाद प्रतियोगितामा भाग लिइरहने रामकुमारी उनीहरूको नजरमा परिन् । सात कक्षा पढ्दै गरेकी उनले वाक्कला प्रस्तुत गरेपछि धेरैले उनको क्षमताको तारिफ गरे। रामकुमा’रीलाई लाग्यो, ‘यो सही बाटो रहेछ ।’ स्कुलमा आफ्ना संगठन विस्तार गर्ने क्रममा तत्कालीन माले (अहिलेको एमाले) ले उनी अध्यनरत स्कुलमा अनेरास्व’वियुको संगठन बनायो ।

उनी सह–सचिव भइन् । इलाका अध्यक्ष, जिल्ला सदस्यसम्म हुँदा उनको एसएलसी सकियो । जिल्लामा महिला जु झारु नेत्रीको पहिचान बनाइस’केकाले स्थानीय नेताहरू उनलाई जिल्लाकै क्याम्पसमा पढोस् भन्ने चाहन्थे। उनी अनेरास्ववियुमा विभिन्न पदमा नि’र्वाचित हुँदै अध्यक्षसम्म पुगिन् ।

‘म पद ओ’गट्न मात्रै होइन, काम गर्न आएकी थिएँ । त्यसैले म अध्यक्ष भएकै बेला मिनी जनमतसंग्रह नै मानिने स्ववियु चुनाव हुँदै थियो । त्यसका लागि रात’बिरात नभनी खटिएँ,’ उनी भन्छिन्, ‘यो देशको रूखपात नै माओवादी हो कि भन्ने भएका बेला मैले संग’ठनलाई पहिलो बनाएँ।’- इताजा खबरबाट

भिडियो हेरौं:

प्रतिकृया दिनुहोस्