आज पनि बढ्यो सुनको मूल्य, तोलाको कतिमा कारोबार हुँदैछ?

केही दिनय’तादेखि बढीरहेको सुनको मूल्य बुधबार पनि बढेको छ । बुधबार  नेपाली बजारमा सुनको मूल्य प्रति’तोला ३ सय रुपैयाँले बढेको नेपाल सुनचाँदी व्यवसायी महा’संघले जनाएको छ । महासंघका अनुसार बुधबार छापावाल सुन प्रतितोला ८६ हजार ९०० रुपैयाँमा का’रोबार भइरहेको छ।

त्यस्तै तेजाबी सुन प्र’तितोला ८६ हजार ४५० रुपैयाँमा कारोबार भइरहेको महा’संघले जनाएको छ ।  त्यस्तै आज चाँदीको मूल्य भने घटेर ला १ हजार २७० रुपैयाँमा कारोबार भइरहेको म’हासंघले जनाएको छ ।  आज चाँदीको मूल्य तोलामा १० रुपैयाँले घ’टेको हो ।

यो पनि पढ्नुहोस्:
काठमाडौं ४ चैत। नेकपा एमा’लेका  नेपाल खनाल समुुहका  प्रचार विभाग प्रमुख योगेश भट्टराईले आज र भोली हुने राष्ट्रिय भेला का’र्यक्रम पुर्व निधार्रित  समयमा र स्थानमै  ललितपुरको  सानेपास्थित हेरिटेज ब्याक्वे’टमा  हुने भेला  वरिष्ठ नेता  माधव नेपाललले आल सम्म भएको गतिविधिलाई समेटेर  प्र’तिवेदन पेस  गर्ने बताइएको छ । नेता भट्टराईले प्रधानमन्त्री केपी शर्मा ओली समुहलाई  छुलिया ग्यांङको संकेत दिँदै यस्ता छु’लियाको कुप्रचारको भ्रममा नपर्न सबे नेता कार्यकर्तालाई आग्रह गर्दै  नेकपा एमालेको आज र भोलीको राष्ट्रिय भेला तोकिएको समय र स्थानमा हुने बता’एका छन् ।

उनले सामाजिक स’ञ्जाल मार्फत ओली समुहलाई  छुलिया  ग्यांग भनहेका हुन् । ओलीको कार्यशैली प्रति आप’त्ती जनाएका   नेपाल समुहले आज र भोली भेला कार्यक्रा  गर्ने भएका  हुन् । नेता भट्टराईले लेखेका छन् , छुलिया ग्यांङको कुप्र’चारको भ्रममा नपर्नु होला । नेकपा एमालेको आज र भोलीको राष्ट्रिय भेला तोकिएको समय र स्था’नमा हुनेछ ।

यो पनि पढ्नुहोस्: गलेश्वर, ४ चैत-जलवायु परिवर्तन र मानवीय लापर’वाहीका कारण यस वर्ष हिमा’ली जिल्ला म्याग्दीको मध्य र पश्चिमी क्षेत्रमा प्राकृतिक फूल र फल पmुल्न तथा फल्न नपाएपछि वसन्त ऋतुको आभाष हुनसकेको छैन । यी क्षेत्रका जङ्गलमा न लालीगुराँस फुलेको छ न चुत्रो, ऐँसे’लुजस्ता यस याममा फल्ने वनफल नै फलेका छन् ।यतिबेला म्याग्दीका विभिन्न क्षेत्रमा लालीगुराँस फुलेर रमणीयस्थल बन्ने समय हो तर यस वर्ष लाली’गुराँस फुल्ने मौसम शुरु भए पनि नफुल्दा न प्रकृति सुन्दर देखिएको छ, न त पर्यटकको चहल’पहल नै शुरु भएको छ ।

जिल्लाका ज्याम’रुककोट, भकिम्ली, रत्नेचौर, अर्मन, बरङ्जालगायतका क्षेत्रमा रहेका जङ्गलमा फुलेका गुराँससँग रमाउन र फोटो खिचाउन जाने आन्तरिक तथा बाह्य पर्यटकले चहल’पहल बढ्ने गर्दथ्यो । फागुन र चैत महिनामा गुराँस फुल्ने समयमा पनि नफुल्दा चहलपहल नभएको हो । धार्मिक तथा पर्य’टकीय महत्वसँग जोडिएको ज्यामरुककोट र भकिम्लीको स्वर्गाश्रम क्षेत्रमा यतिबेला लालीगुराँस फुलेर राताम्मै हुने गर्दथ्यो । यी क्षेत्रमा ठूला र सुक्न लागेका लालीगु’राँसका बोट भएकाले पनि फुल्न छाडेको स्थानीय बासिन्दा’हरुले बताएका छन् ।

भएका बो”टहरु सुक्दै जानु र नयाँ बोटबारे चासो नदिनुले पनि लालीगुराँसमा संरक्षणको अभाव खट्कि’एको ज्यामरुककोटका नारायण्ण शर्माले बताउनुभयो । यो समयमा लालीगुराँस फुलेर राताम्मे बन्ने भकिम्लीको स्वर्गाश्रम क्षेत्र पनि उराठ लाग्दो देखिएको स्वर्गाश्रम विकास समितिका सदस्य रामबहादुर पुनले बताउनुभयो । यस वर्ष हिउँदमा पानी नपरेकाले लालीगुराँस कम फुलेको उहाँको भनाइ छ । यस वर्ष फुलेका लालीगुराँस पनि साना कोपिला रहेको उ’हाँको कथन छ ।

भौगोलिक उचा’इगत विविधताले ठूलो घना जङ्गल रहेको यस क्षेत्रमा  ऐँसेलु, चुत्रो, डिम्मर, मजिठो, सतुवा, नागबेलीसहित ६२ प्रजातिका जडीबुटी रहेको वन डिभिजन कार्याल’यको तथ्याङ्कमा उल्लेख छ । त्यसैगरी यस वर्ष यही मौसममा फल्ने वनफल पनि फलेका छैनन् । ऐँसेलु, काफल, चुत्रोलगा’यतका वनफलहरु नफलेको स्थानीयवासीले बताएका छन् । पछिल्लो समय जलवायु परिवर्तनको प्रभावले पनि लाली’गुराँसलगायतका अन्य क्षेत्रमा प्र’भाव परेको हो । – ओएस नेपालबाट

प्रतिकृया दिनुहोस्