गरे के हुँदैन, खान लाउन दु:ख थियो यस्तो काम गरेर दिनमै तीन हजार कमाउछिन यी दिदी (भिडियो सहित)

कुनै दिन यस्तो पनि थियो यो दिदीको जिव’नमा खान लाउन नै धौ धौ थियो । पेट र परिवार पा’ल्न अनेक काम गरिन दुख गरिन तर पनि यो सन्सारमा बाच्न गा’ह्रो थियो ।

यही क्रममा उनि आमा अ’म्बिका साबुन उध्योगमा जोडिन पुगिन उनले त्यहाँ सिप मुलक तालि’म साबुन,हर्पिक,फिनेल बानाउने सिप सिकिन सुरुमा त यो कहाँ लगेर बेच्ने भनेर लागेको थियो रे तर आफुले राम्रो कम गरेकोले बिस्ता’रै आफै बेच्दै हिडेपछी अहिले दिन मै ३ हजार देखी पैतिस सय सम्म कमाइ हुन्छ भ’न्छिन यो दिदी ।

गरे के हुन्न र ? आफु जस्ता दलित भनेर हेपि’एका दिदी बहिनीलाई काम गरौ सिप सिकौ हि’म्मतको साथ अगाडी बढौ अनि कसैले दलित भनेर नहेप्ने भन्छिन यि दिदी । उनले यो सस्थामा आफ्ना अरु पनि दलिन दिदी बहिनी सा’थीलाई सिप सिकाउन ल्याएकी छिन उनले पनि बाङ्गुर पालन गरेकी छिन राम्रै का’माइ भएको छ भन्छिन । हामिले आफ्नो सोच बद’ल्नु पर्छ दुख गर्न काम गर्न अफ्टेरो मान्नु हुन्न । – इताजा खबरबाट

भिडियो हेरौ:

प्रतिकृया दिनुहोस्