सामाजिक संजालमा गालीको बर्षा भएपछि, दोहोरी च्याम्पीयनका निर्णायक प्रजापति पराजुली मिडियामा (भिडियो हे’र्नुहोस)

नेपाल टेलिभि’जनबाट प्रशारण भईरहेको दोहोरी च्या’म्पियनको पहिलो भागबाटै दर्शकहरुले निर्णाय’कहरुको आलोचना गर्न सुरु गरेका छन् । धेरै जस्तो सुनेका आवाज र देखेकै व्यक्तिहरुको सहभागीता रहेको कार्यक्रममा निर्णा’यकहरुले प्रतिस्पर्धीहरुको भोषभुषामा गरेका कमेन्टका कारण निर्णायकहरु प्रति दर्शकको आ’लोचना आएको हो ।

बिशेषत कल्प्ना दाहाललाई नि’र्णायक चन्द्र शर्माले भाईरल साईरल भएको प्रजापति पराजुलीले कपालको बिषय र दौराको बिषय जोडेपछि दोहोरी पहिरन भन्दा पनि कला गला हेर्नुपर्ने भन्दै सामाजिक संजालमा आलोचना भएको छ । धेरैजनाले राजु परि’यारको माग समेत गरेका छन् । हामीले निर्णायक मध्य एक प्रजा’पति पराजुली संग उक्त बिषयमा कुराकानी गरेका छौं ।

हेर्नुहास् उहाँसंग गरिएको कुराकानी

याे पनि पढ्नुहाेस्: भारतीय लो’कप्रिय नायिका प्रियंका चोपडा अहिले पति निक जोन’शसँग खुशीसाथ जिन्दगी बिताइरहेकी छिन् । आँफुभन्दा कान्छा पतिले प्रियंकालाई निकै खुशी राखेको उनीहरुको ब्यबहार र सामाजिक संजालमा उनीहरुले दिने अभिब्यक्ति र मिलेर गरेको कामले नै प्रस्ट हुन्छ । विबाह गरेको लामो सम’यसम्म पनि यो जोडी हनिमुन टुरमा जसरी अहिले पनि ब्यस्त नै छ ।

हालै सुन्दरी नायिका प्रि’यंकाले निकबारे नयाँ खुलासा गरेकी छिन्। उनले एक अन्र्तवार्तामा निजी जीवन र निक जोनसलाई लिएर अनेक कुराकानी गर्दै भनिन् जोनस हरसमय उनीतिर आक’र्षित भइरहन्छन् र हरेक दिन बिहान उठेर उनको मुहार हेर्छन् । उनले केही दिन पहिले बर्थ डे मनाउदा निकले ल्या’एको केकको मूल्य कारण चर्चामा थिइन् ।

जसको मूल्य पाँच लाख परेको एक अन्तर’पार्तामा उल्लेख गरेकी छिन् । यस वर्ष ओस्कार अवार्डमा मनोनित हुनेहरुको घोषणा सेलिब्रेटी जोडी प्रियंका चोपडा र निक जोनस दुवैले सहभागीता जनाएका थिए । यो जोडीले इन्स्टा’ग्राममा एक भिडियो पोस्ट गर्दै यसबारे जानकारी दिएको हो । एक भिडियोमा प्रियंकाले भनेकी छिन्, ‘हामी ओस्कारमा मनोनित हुनेहरुको घोषणा गर्दैैछौं र मलाई यस’बारे थाहा थिएन ।’ – ओएस नेपालबाट

प्रतिकृया दिनुहोस्