हिरोइन भन्दा कम छैनन् विश्वकै धनी विल गेट्सकी छोरी, उनको जीवन सैली र रुची यस्तो छ

संसारकै सर्वा’धिक धनी ब्यक्ति हुन् विल गेट्स र उनकी श्रीमती मेलिण्डा तर सधै यो जोडीले आफ्नो ब्य’क्तिगत लाइफलाई प्राइभेट राख्छ । उनकी २४ वर्षीया छोरी जेनिफर गेट्स यसको ठिक उ’ल्टो छिन् । जो घुमफिर गर्न सौखिन छन् र आफ्ना फोटोहरु सोसल मिडियाहरुमा जमेर सेयर ग’र्छिन् ।पछिल्लो एक वर्ष उनल आफ्नो ब्वाइफ्रेण्डसँग कुवेतसहितका संसारका अलग–अलग देशमा समय बि’ताइन् । यो दौरान उनले संसारभरका घोडा सवारी प्रतियोगितामा पनि भाग लिइन् र त्यसको फो’टोहरु सेयर पनि गरिन् ।

अप्रिल १९९६ मा जन्मि’एकी जेनिफर बिल र मेलिण्डाका सबैभन्दा जेठी छोरी हुन् । उनका पिता जो माइक्रोसफ्टका कारण संसा’रभर प्रसिद्ध छन् । तर, जेनिफरलाई १४ वर्षसम्म फोन बोक्न दिइएको थिएन् । जेनिफर र उनका भाइबहिनीले आफ्ना पिताको सिए’टलमा रहेको प्राइभेट लेक हाइस्कुलबाट पढाइ सुरु गरेका थिए । त्यसपछि उनीहरु उच्च शिक्षाका लागि स्ट्यानफोर्ड युनिभ’र्सिटी गइन् । उनी घोडा सवारीकै सौखिन छिन् र ६ वर्षको उमेरदेखि नै राइडिङ गरिरहेकी छिन् । उनी आफ्नो घोडाको तारिफ गरेर कहिल्यै थाक्दिनन् । उनी सुपर स्वीट र कन्फि’डेन्टले भरिएकी छिन् ।

बिल गेट्सले उनको यो प्या’सनलाई सपोर्ट गर्नका लागि फ्लोरिडाको बेलिङगटनमा एक पपर्टी खरिद गरेका छन् । यहाँ किनिएको बंग’लाको मुल्य ५३ करोड रुपैयाँ रहेको बताइएको छ । यो बंगला पाम बीचको धेरै नजिक छ । जहाँ प्रत्येक वर्ष विन्टर इक्वेष्टे«न फेस्टिबल हुने गर्छ । यो फेस्टिबलमा हरेक वर्ष ४९ राज्य, ३० देशका २ हजार ८ सय घोडा सवार प्रतिस्प’र्धा गर्छन् ।

संयुक्त राज्य अमेरि’काको इक्वेष्ट्रेन फेडरेशनले जेनिफरलाई शो जम्पिङमा १९ औं नम्बरमा राखेको छ । उनी घोडा सवारीका सबै प्रख्यात कम्पिटीसनहरु सह’भागी भइसकेकी छिन् । गेट्सले द हर्स नेटवर्कको भनेका थिए कि उनले आफ्नो स्कुल र हर्स राइडिङमा सन्तुलन बनाइसकेकी छन् । उनी भन्छिन्, ‘यी दुवै चीजले जीव’नलाई निकै ब्यस्त बनाएका छन्, तर मलाई यी दुवै चीज मन पर्छन् ।’

घुम’फिर उनको ग्ल्यामरस लाइफको हिस्सा नै हो । पछिल्लो एक वर्ष उनले आफ्नो ब्वाइफ्रेण्ड नाएल नस्सरसँग घुम’फिरका तस्विरहरु सोसल मिडियामा सेयर गरेकी थिइन् । नाइल पनि प्रसिद्ध शो जम्पर हुन् । जेनिफरले इन्स्ट्रा’ग्राममा उनको फोटोहरु सेयर गरेर भनेकी छन्, ‘कसैलाई थाहा छैन् कि हाम्रो अफिसियल डेटिङ एनिभर्सरी आज हो वा भोलि । तर, यसले कुनै फरक पर्दैन् । तिमी’सँग म हरेक दिन खुशी छु ।’

यो पनि पढ्नुहोस्: मानि’सका इच्छा अनौठा हुन्छन् । संसारमा आफुलाई फरक सावित गर्न मानिसले अनेक काम गर्छ । व्यवसायमा पनि त्यस्तै प्रतिस्पर्धा हुन्छ । आफुलाई संसा’रमै फरक देखाउन होडवाजी चलेको हुन्छ । यस्तै होडवाजीमा भियतनामको राजधानी हनोइमा सुनै सुनको होट’ल खुलेको छ । सो होटलको ढोका, कप, टेवल, धारा, वासरुम, खाना खाने भाँढा सबै सुनको ट । यो होटलको सु:रुवात २ जुलाईमा भएके हो । होटलको सु’भारम्भ भएसंगै संसारभर यसको चर्चा पनि सुरु भएको छ ।

होट’लको नाम डोल्से हनोई गोल्ड लेक राखि’एको छ । यो होटलको गेट देखि कप समेत सुनकै बनेका छन् । यो होटल स्टार होटल हो । जो २८ तले भवन छ । जसमा ४०० वटा कोठा र’हेका छन् । जसको ढोकामा पनि ६४ वर्ग फीट गोल्ढ प्लेटेड टायल लगाइएको छ । होटलको स्टाफले ल’गाउने ड्रेस कोड पनि रातो र गोल्डन राखिएको छ । लबीमा राखिएको सजा’वटमा पनि सुनकै जलप छन् । हेर्दा सबै होटल सुनैसुनको देखिन्छ । वॉशरूमको बाथटब, सिंक, शॉवर देखि सबै सामान सुनको बनाइएको छ । वेडरुपका फर्नीचर र सज्जा’का सामान सवै सुनको प्लेगिगं गरिएको छ । – इताजा खबरबाट

प्रतिकृया दिनुहोस्