प्रियंका चोपडाको जन्मदिनमा पाँच लाखको केक

एजेन्सी- बलिउडकी सुन्दरी ना’यिका हुन् प्रियंका चोपडा । केही समय पहिले प्रेमी नि’कसँग बिहे गरेपछि उनी घुम’घाममै व्यस्त छन् । पछिल्लो समय उनी बलिउ’डबाट टाढा जस्तै भएकी छन् । तर पति निकका कारण उनी चर्चामा आइरह’न्छिन् ।

भर्खरै प्रियंकाले निकबारे नयाँ खु’लासा गरेकी छिन्। उनले एक अन्र्तवा’र्तामा निजी जीवन र निक जोनस’लाई लिएर अनेक कुराकानी गरिन् । उनले भनेकी छिन् कि निक जोनस हरसमय उनीतिर आकर्षित भइरहन्छ’न् र हरेक दिन बिहान उठेर उनको मु’हार हेर्छन् ।

अगाडी थप्छिन् अचम्म’को लाग्न सक्छ, तर उनले हरेक दिन बिहान उठेर निकले मेरो चेहरा हेर्छन्,’ उनले थपेकी छिन्, ‘निकले मलाई यसरी हेर्छन् कि म भन्ने गर्छु एक मिनेट धैर्य रहनु, म मेकअप गर्छु ।’ उनले केही दिन पहिले बर्थ डे म’नाउदा निकले ल्याएको केकको मूल्य कारण चर्चा’मा थिइन् । जसको मूल्य पाँच लाख परेको थियो ।

तेस्तै , निक र प्रि’यंकाले ओस्कार मनोनितको नाम घोषणा गर्ने
यस वर्ष ओस्कार अवार्डमा मनोनित हुनेहरुको घो’षणा सेलिब्रेटी जोडी प्रियंका चोपडा र निक जोनसलेगर्ने भएका छन् । यस वर्ष ग्लोबल लाइभ स्क्रिनिङमार्फत मनोनयन घो’षणा हुनेछ । यो जोडीले इन्स्टाग्राममा एक भिडियो पोस्ट गर्दै यसबारे जानका’री दिएको हो । एक भिडियोमा प्रियंकाले भनेकी छिन्, ‘हामी ओस्कारमा मनोनित हुनेहरुको घोषणा गर्दैैछौं र मलाई यस’बारे थाहा थिएन ।’

फेरि निक भन्छन्, ‘ओह, तपाईले त पहिल्यै सबैलाई बताउ’नुभएको थियो कि हामी ओस्कार मनो’नितको घोषणा गर्दैछौं ।’ अनि, प्रियंका अलमलमा देखिन्छिन् र फेरि भन्छिन्, ‘ठिक छ, यो निकै राम्रो छ कि हामी ओस्कार मनोन’यनको घोषणा गर्दैछौं । हामीलाई ला’इभ हेर्नुहोला ।’

१५ मार्च बिहान ५ बजेर १९ मिनेट (प्यासेफिक डे–लाईट टाइम) मा ओस्कार मनोनयन घोष’णा गर्नका लागि आफु निकै उत्साहित रहेको र यसलाई युट्युबमा ओस्कारको आधिकारीक च्यानलमा गएर हेर्न उनले जान’कारी दिएकी छिन् ।

एकेडेमी अवार्डस्को आधिकारीक ट्वीटर ह्यान्डलले पनि यस खबर’लाई पुष्टि गरेको छ । एकेडेमीको पोस्टमा भनिएको छ,‘ओस्कार मनोन’यनका लागि को–को उत्साहित हुनुहुन्छ ? प्रियं’का चोपडा र निक जोनसलाई सोमबार बिहान ५ बजे र १९ (प्यासेफिक डे–लाईट टाइम) मा हेर्नुस् ।’ – इताजा खबरबाट

प्रतिकृया दिनुहोस्