जापान लान्छु भन्दै लाखौ अ’सुल्ने कमला पक्राउ, पत्रकार माथी पटकपटक हा’तपात (भिडियो सहित)

नेपालमा रोज’गारीको राम्रो अवसर नपाएका हजारौ नेपालीहरुको गन्तब्य हो बैदेशिक रोजगार ।देशमा भने जस्तो जा’गिर नपाए पछि बिदेशिन बा’ध्य छन् हजारौ नेपाली । बैदेशिक रोजगारको नाममा ठ’गि गर्ने र झु’क्काउने शृंखला नया भने हैन ।जापान प’ठाउने भन्दै ठ’गि गर्ने कमला भण्डारी नाम गरेकी एक महिला प’क्राउ परेकी छन् ।

उनले ३/४ लाख रुपैया लिएर जापान प’ठाउने गरेको बताईएको छ ।गोल्ड टिभी नामक युटुब च्यानलको स’क्रियताम उनि कमला भण्डारी स’मातिएकी छन् ।उनले पि’डित हरुलाई बा’रम्बार थ’र्काउने र झु’क्काउने गर्दै आएकी थिइन ।उनले पत्र’कार माथि समेत पटक पटक हा’तपात गरेकी थिइन ।

यता श्रम रोजगार तथा सामाजिक सुरक्षा मन्त्रालयले ‘कल सेन्टर’ संचालनमा ल्याएको छ।बैदेशिक रोजगार बोर्ड सचिवा’लयको ब्यवस्थापनमा सञ्चालनमा आएको कल सेन्टरमा वि’शेषत वैदेशिक रोजगारीमा हुने गरेका ठगी तथा गु’नासाहरु टि’पाउन सकिनेछ। साथै आफ्ना गु’नासा तथा स’मस्या स’म्वोधन भए नभएका बारेमा जान’कारी पाउन सकिनेछ।

बैदेशिक रोजगारीका क्रममा ठ’गीमा परेका, बिदेशमा अ’लपत्र परेका वा स्वास्थ्य स’मस्याबाट पी’डित भई घर फर्किन चाहनेले वा तिनका परिवारले निशु’ल्क कल सेन्टरमा सम्पर्क गरि सहायताका लागि अनुरोध गर्न सक्ने छन्। त्यस्तै विदेशमा कुनै कारणले मृ’त्यु भएमा उनीहरुको श’व ल्याउन वा सहा’यताका लागि आग्रह गर्न सक्नेछन्।

झु’टा मु’द्दामा परि जे’ल स’जा’य भो’गिरहेका कामदारले पनि स’हायता लिनसक्ने छन्। कल सेन्टरमार्फत गु’नासा तथा स’मस्याहरु मन्त्रालय र सम्ब’द्ध निकायसम्म पुग्नेछन्। ति गु’नासा तथा स’मस्या सम्वोधनका लागि भइरहेका प्र’यास र स’माधान भए नभएको बारे पनि सूचना लिन स’किनेछ।

कल सेन्टर मा’र्फत बैदेशिक रोजगार बिभाग, बैदेशिक रोजगार बो’र्डको सचिवालय, प्रधानमन्त्री रोजगार का’र्यक्रम, सामाजिक सु’रक्षा कोष र मन्त्रालय मा’तहतका अन्य नि’कायबाट भइरहेका काम का’रवाहीबारे जि’ज्ञासा राख्नेलाई जान’कारी दिइने मन्त्रालयले जना’एको छ। – इताजाखबर बाट

प्रतिकृया दिनुहोस्