१६ बर्षकै उमेरमा १० करोड मानिसले बि’श्वास गर्नु? सुन्दा अकल्पनीय लाग्छ तर यो सत्य हो । एक १६ वर्षीया किशोरी भिडियो सेयरिङ एप टिकटकमा १० करोड फलो’अर्स पाउने पहि’लो व्यक्ति बनेकी छिन् ।
टिकटकमा १० करोड फलो’अर्स पाउने चार्ली डिमेलियो अमेरिकी ना’गरिक हुन् । चार्लीले झन्डै डेढ वर्षको अव’धिमा नै यो उपलब्धि हासिल गरेकी हुन् । एउटा युट्युब भिडियोमा चार्लीको व्यव’हारलाई लिएर विवाद भएको भोलिपल्ट उनले उपल’ब्धि हासिल गरेकी हुन् ।
आफ्नो परिवारसँगको रिया’लिटी सिरिजको पहिलो एपिसोड डिनर विथ द डिमेलि’योज्मा उनले खाना तयार बनाउने शेफलाई अ भ द्र व्यवहार देखाएको उनका फ्यानले दा’बी गरेका छन् । त्यसको विरोधमा ६ लाख फ्यानले उनलाई अन’फलो नै गरे ।
डिमोलियाले एउटा माफी मागेको भिडियो शेयर गरेपछि अहिले वि’वाद मत्थर भएको छ र आउँदा दिनमा यस्तो व्यव’हार नगर्ने बताएकी छिन् ।आफ्नो उपल’ब्धिलाई लिएर उनले सामाजिक सञ्जाल ट्वीटरमा लेखेकी छिन्, १० करोड जनाले मलाई सपोर्ट गरि’रहेका छन्, पत्याउनै गाह्रो छ ।
उनले टिक’टकमा विशेषगरी बन्द कोठामा ना’चेको भिडियो शेयर गर्दै आएकी छिन् । यी १६ वर्षीया किशोरी बहुप्र’तिभाशाली छिन्, उनले फिल्मका साथै ठूला मे’कअप तथा फेसन ब्राण्डसँग काम गरिस’केकी छिन् । – इताजा खबरबाट