दस बर्सपछि जात मिलेन भनेर श्रीमान् छोडेकी रेबिका म कन्या भन्दै टाढिन, श्रीमान रुदै मिडियामा (भिडियो सहित)

काउसुती बाट केहि समय अ’गाडी एउटा भिडियो प्रसारण गरियो जुन थियो पका’एको भातै छोडेर फरार भएकी थिइन् रेबिक उता रेबिका को श्रीमान बैदेशिक रोजगार को सि’लसिलामा शाउदी थिए र श्रीमतीले सम्पत्ति हिना मिना गरेको स’म्पत्ति फिर्ता ल्याउन र सकेसम्म श्रीमतिनै फिर्त्ता ल्याउछु ।

बच्चा बच्ची’कै लागि जे जस्तो भएपनि श्रीमती नै फिर्त्ता ल्याउछु भनेर बुदेश देखि नेपाल आएका थिए । आखिर श्रीमती’ले किन छोडिन त भनेर जान्न खोज्दा खेरि बिबाह गरेको १० बर्ष पछी दलित भएकै कारणले उनले छोडे’को कुरा उसले थाहा पाए ।

श्रीमती लाई फ’र्काउन उनले नसकी सकेपछी श्रीमतीले किन छोडिन भन्ने कुराले श्रीमान्को मन एक’दमै दुखि रहेको थियो , १० / १० बर्ष यहि जात राम्रो लग्यो यहि श्रीमान राम्रो भयो आज किन एक्का’सी आएर यस्तो गर्ने भन्दै मन दुखा’एका छन।

रेबिका कै आ’फ्नै दिदीको कारणले मेरो श्रीमती बिग्रिएको हो भन्दै रेबिकाका श्रीमानले आरो’प लागेका छन । बैनीको सपोर्ट गर्थेंन भने बैनीलाई २ झा पड लागेर त के भएको त बच्चा छोडेर यसरी घर बि’गारेर हिड्ने हो भनेको भए मेरो श्रीमती यसरी हिड्ने थिएन भन्दै श्रीमानले माइती पक्षलाई आरोप ल’गाएका छन । – इताजा खबरबाट

हेर्नुहोस बाकी तलको भिडियोमा :

प्रतिकृया दिनुहोस्