सिकार र कन्दमूलको भरमा जीवन धान्दै आएको लोपो’न्मुख राउटे समुदाय आधुनिक’ताप्रति आकर्षित बन्दै गएको छ। जंगलमा फिरन्ते जीवन बिताउने राउटे समुदाय सामाजि’कीकरणतर्फ उन्मुख हुन थालेका हुन्। यो समुदायले जंग’ललाई नै आफ्नो घर मान्दै आएको थियो।
दशकदेखि सरकारी तथा गैर’सरकारी क्षेत्रबाट भएका थुप्रै प्रयासका कारण राउटे समुदायले पनि आधुनिक समा’जलाई स्विकार्न थालेको छ। उनीहरू विस्तारै आधुनिक समाजमै जीविकोपार्जन गर्ने बा’टोतिर अग्रसर हुँदै छन्।
कुनै बेला रुपैयाँ छोए पाप लाग्छ भन्ने जंगलको राजा राउटे जाति अहिले बस्ती’मा पुग्ने जो–कोहीसँग पैसा माग्छन्। आफूले पाउने सामाजिक सुरक्षा भत्ता र खाद्यान्न सर’कारले कहिले पठाउँछ ? भन्दै बस्तीमा पुगेका अन्य नागरिक’लाई फोन गरिदिनसमेत आग्रह गर्छन्।
एकदमै सुन्दरि उतिकै सह’नशील अनि मेधावि बोलाईमा स्पष्ट वक्ता अनि उस्तै सुरिलो स्वर । यी हुन राउटे समुदायकि सम्झना साहि ।झलक्क हेर्दा सायदै कसैले राउटे भनेर आकल’न गर्दो हो ।
हाल सुर्खे’तमा बस्दै आएको र दाङ तर्फ लाग्दैगर्दा बाटोमा भेटेपछि उनिसग लिइएको अन्तर्बाता आजको यश शृङ्खलामा पेश गर्दैछौ ।राउटेहरु अरु समुदायसग बिवाह गर्दैनन् त्यहि प्रश्न सम्झ&नालाई सोध्दा हो आफु अन्यत्र समुदा’यसग बिवाह नगर्ने र राउटे सगनै गर्ने बताइन,एक ठट्यौलि प्रश्न जो थियो ।
सायदै तपा’ईं हामिले यस्ति सुन्दरि राउटे कहिले देखेका नै थियौ । हेर्दै दाग लाग्लिन जस्ति धप’क्क बलेकि उस्तै सजिएकि अनि मीठो स्वर भएकि यिनी नै पहिलि हुनुपर्छ जो राउटे नै होलिन् भन्न पनि असहज जस्तै हैन अर्कै समुदाय’को जस्तो देखिने एकदमै राम्रि । राउटे समुदायकै सान हुन सम्झना। – इताजा खबरबाट
हेर्नुहोस भिडियोमा :