नारायणहिटी राजदरवारको बाहिरियो यस्तो दु’र्लभ भिडियो, अब सर्वसाधारणले पनि हेर्न पाउने (भिडियो हे’र्नुहोस्)

नारायणहिटी दरबारभित्रको एक भिडियो बा’हिरिएको छ । त्यहाँ भएको फिल्म हलको भिडिायो बाहि’रिएको हो । त्यहाँ फिल्म हल पनि रहेको कुरा धेरैलाई थाहा नहुन सक्छ । यो ११६ जना मानिसहरु बसेर सिनेमा हेर्न मिल्ने हल भने बिगत झण्डै दुई द’शकदेखि बन्द रहेको थियो । तर अब यो फिल्म हल आगामी बैशाखदेखि संचाल’नमा आउने भएको छ ।

रा’जारानी बसेर फिल्म हेर्ने गरेको हलमा अब सर्वसाधारणले राजाराजी बस्ने कुर्सीमै बसेर फिल्म हेर्नसक्ने दरबार संग्रहा’लयका अधिकारीहरुले जानकारी दिएका छन् । दरवारको फिल्महलभित्र उपलब्ध पुराना फिल्म र डकुमेन्ट्री दर्श’कहरुले अब हेर्न पाउने भएका छन् । त्यहाँ रहेका धेरै फिल्महरु दुल’र्भ रहेको र ती साजसंस्थासँग सम्बन्धित सबै डकुमेन्ट्री भिडियो अब सर्बसा’धारणले हेर्न पाउने भएका छन् ।

यो हलमा तत्कालिन राजपरि’वारका सदस्य र आफन्त बाहेक अरुलाई प्रवेश अनुमति थिएन । हाल नारायणहिटी राजदरवार संग्रहालयमा परिणत भएसँगै नाग’रिकको लागि पनि खुला गर्न लागिएको हो । राजपरिवारले प्रयोग गरेका सोफा र कुर्सीमै बसेर दर्शकले फिल्म हेर्न पाउने संग्राहलयका अधि’कारीहरुले बताएका छन् ।

चलचित्र विकास सं’स्थानले अहिले हलमा रहेका फिल्मका पुराना रील र प्रोजेक्टरको सफाइ गरिरहेको छ भने, सोफा एवं पर्दामा लागे’को धुलो हटाउने काम ग’रिरहेको छ । – इताजा खबरबाट

प्रतिकृया दिनुहोस्