‘बला’त्का’रपछि ह त्या’ गरिएकी युवती अन्तिम संस्कारको १० दिनपछि जि’उँदै फर्किएपछि..

एक युवतीको ब लात्का रपछि ह त्या गरिएको मु द्दामा पुलिसले आरो पीको खोजी गरिरहेको थियो । पु’लिसले आ रोपीहरुलाई त भेट्टाएन बरु मारि एकी भनिएकी युवतीको भिडि यो सार्वज’निक भयो । भि’डियोमा युवतीले आफू जी’वितै भएको बतायन् ।

युवतीको भिडि’यो सा’र्वजनिक हुँदासम्म उनका परिवारले उनको अन्तिम संस्का’र गरिसकेका थिए । यो सनसनी’पूर्ण घट ना बिहारको वैशालीको भएकोवैशाली जिल्लाको रहीमपुरमा गएको २२ अगष्टमा बाकरपुरका पिताले आफ्नी छोरीको अप’हर’ण भएको भन्दै पुलि’समा रि’पोर्ट लेखाएका थिए ।

त्यसको भोलिपल्ट एक युवतीको श’व ब’रामद भयो । ला शको प्रकृति हेर्दा उनको ब’लात्का’रपछि ह त्या गरिएको आशं का गरिएको थियो । श वको प हिचान मेटाउनको लागि श वलाई ते जाबले ज’ला’इएको थियो । श व भेटिएपछि पु लिसले ह त्याको मु द्दा दर्ता गरेर ह त्यारा को खोजीमा जु टेको थियो ।

तर यही बीचमा पु,लिसले जुन मेनका नामकी युवतीको श,व बरा’मद गरेर अप’हरण र ह त्याको अनुस’न्धान गरिरहेको थियो उनै युवतीले एक भि’डियो जारी गरेर आफू जी’वितै भएको बताएकी छिन् ।

पुलिसले पोस्ट:मा’र्टम गरेर ह त्याको मु’द्दा दर्ता गरेको थियो । परिवारले उनको अन्तिम संस्का’र समेत गरिसकेको थियो । उनै युवती अब १० दिनपछि अगाडि आएकी छिन् । भि’डियोमा युवतीले आफ्नै इच्छाले भागेर बिहे गरेको बताएकी छिन् ।

पिता र परिवारले झु’टो केस बनाउनको लागि ह’त्याको केस बनाएको उनले आ’रोप लगाएकी छिन् । युवतीका अनुसार उनले घरमा पनि फोन गरेर आफू जीवि’तै भएको बताएकी थिइन् तर परिवारले के:स गरेर अन्तिम संस्का’र पनि गरिदिए । – डिसी नेपाल

प्रतिकृया दिनुहोस्