केकी अधिकारीको नयाँ ‘लुक्स’ हे’र्नुहोस्

नायिका केकी अधि’कारी नयाँ लुक्समा देखिएकी छन्। इन्स्टाग्राममार्फत उनले आफ्नो कपाल खौरि’एपछिको नयाँ लुक्स सार्वजनिक गरेकी हुन्।कपाल किन खौरिएको भनेर केही नबताए पनि उनले आफ्नो आगामी प्रोजे’क्टमा फरक भूमिकामा देखि’ने संकेत दिएकी छन्।

२०७३ सालको साउन र भदौ महिनामा मण्ड’ला थिएटरमा मञ्चन भएको नाटक ‘बोक्सी’को घर’ को कथामा केकीले फिल्म निर्माण गर्ने भएकी छन्। हाल उनी यही फिल्मको छायां’कनमा व्यस्त छिन्। फिल्ममा केकी मुख्य भूमिकामा छिन्। फिल्ममा आफूलाई फरक भूमिकामा प्रस्तुत गर्न केकीले कपाल खौरिएको अनु’मान गर्न सकिन्छ।

यो पनि पढ्नुहोस्: फिल्ममा आफूलाई फरक भूमिकामा प्रस्तुत गर्न केकीले कपाल खौरि’एको अनुमान गर्न सकिन्छ। हरेक ठाउँमा हस्तक्षेपकारी भूमिका खेल्नुपर्ने भन्दै पार्टी’को वडादेखि केन्द्रसम्मका सबै तहमा महिला’लाई नेतृत्वमा राख्न विमागले माग गरेको छ।

‘पार्टीको वडादेखि केन्द्र’सम्मका सबै तहको नेतृत्वमा सभापति वा उपसभापतिमध्ये एक पदमा अनिवार्य महिला हुनुपर्ने जोडदार माग गर्दछ,’ बागमती प्रदेशस्तरीय महिला भेलापछि विभा’गकी सचिव लक्ष्मी खतिवडाले जारी गरेको विज्ञ’प्तिमा भनिएको छ।

फागुन २९ र चैत १ मा पार्टी केन्द्रीय कार्या’लय सानेपामा भेला तथा प्रशिक्षण भएको थियो। कांग्रेस वडादेखि केन्द्रसम्मको सबै तहका समिति र संसदीय समितिमा एक तिहाइ महिला पदाधिकारी अनिवार्य राख्न पनि विभागले माग गरेको छ। महिला हिंसा, बलात्कारलगायत जघन्य अपराधमा संलग्न’लाई कानूनको कठघरामा उभ्याउ’नसमेत विभागको माग छ। – सेतोपाटीबाट

प्रतिकृया दिनुहोस्