कुलमानलाई हरिवंशको साथ: उज्यालो ल्याउनेलाई सम्मान गरौं, अँध्यारो पार्नेलाई खोजी-खोजी हटाऔं

नेपाल विद्युत प्राधिकरणको का’र्यकारी निर्देशक बन्न राजनीतिक दौडधुप सुरु भएको छ। कार्यकारी निर्देशक कुल’मान घिसिङको कार्यकाल आगामी भदौ २९ गते सकिदैछ।

उनको कार्यकाल स’किनु केही महिना अघिदेखि नै कार्यकारी निर्देशक बन्न आकांक्षीहरू’को दौड सुरु भएको थियो। कार्य’कारी निर्देशकमा धेरैको नाम चर्चामा आए पनि तीन मुख्य प्रति’स्पर्धी छन्।

लोडसेडिङ अन्त्य गर्न प्रमुख भूमिका निभा’एका घिसिङ आफैँ एक कार्यकाल दोर्‍’याउन चाहेका छन्। उनी अहिले पनि कार्यकारी निर्देशकका प्रमुख दाबेदार हुन्। नेक’पाभित्र हुने राजनी’तिक घटना’क्रमले समेत घिसिङको दोहोरिने वा नयाँ आउने टुंगो लाग्नेछ।

घिसिङलाई ने’कपा अध्यक्ष प्रचण्डको सा’थ छ। सुरुमा तत्का:लिन नेकपा माओवादीले नियुक्त गरे पनि नेपाली कांग्रे:सका सभापति शेरबहादुर देउवाले समेत सहमति जनाएका थिए। तत्कालिन नेकपा एमाले भने रुचाएको थिएन।

लोडसेडिङ हटाएप’छि घिसिङको दम्भ बढे:को भन्दै केही राजनीतिक नेताहरु उनीसँग असन्तुष्ट बनेका थिए। तत्कालिन ऊर्जामन्त्री जनार्दन शर्माका पालामा घिसिङ नियुक्त भए:का थिए। तर शर्मा र घिसिङबीच सम्वन्ध चिसि:एको थियो। तर अहिले भने सम्ब’न्ध सुधार भएको स्रोतले बतायो।

अहिलेका ऊर्जामन्त्री वर्ष’मान पुनसँग पनि घिसि’ङको सम्बन्ध त्यति गाढा छैन। ऊर्जामन्त्री र नेताहरुसँग सम्बन्ध सुमधुर नभए पनि लोडसेडिङ अन्त्य’कै गरेकै कारण जनतामा घिसिङ लोक’प्रिय छन्। त्यही लोकप्रियता’का कारण घि’सिङलाई बीचैमा हटाउन सक्ने परिस्थिति बनेन।

घिसिङले प्रसारणलाइन, भारत र बंगलादे’शमा विद्युत बिक्री लगायतका योजना कार्यान्वयनका लागि कार्य’काल थपको मन’साय राखेका हुन्। प्राधिकरणको कार्य’कारी निर्देशकको दौडमा हि’तेन्द्र देव शाक्य पनि छन्। उनी प्राधिकरणको इन्जिनियरिङ कम्प’नीका प्रबन्ध निर्देशक हुन्।

स्रोतका अनुसार शाक्य’लाई पूर्व एमालेले बोकेका छन्। प्रसा’रणलाइनमा दख्खल राख्ने शाक्य पनि प्राधिक’रणको कार्यकारी निर्देशकका बलिया प्रतिस्पर्धी हुन्। प्राधि’करण बाहिरबाट विद्युत विकास विभागका महानिर्देशक नवीनराज सिंह कार्यकारी निर्देश’कको दौडमा छन्। ऊर्जा मन्त्री’सँग राम्रो सम्बन्ध भए’काले सिंहले लविङ गरि’रहेको स्रोतले बतायो।

प्राधिकरण वितरण तथा ग्राहक सेवा निर्देशनाल’यका प्रमुख हरराज न्यौपाने बहाल’वाला कर्मचारीबाट बलियो दाबेदारी गर्नेमा पर्छन्। उनी प्राधिकरणका उपका’र्यकारी निर्देशक हुन्। प्राधिकरणका पूर्व कर्मचारी शान्ति लक्ष्मी शाक्य पनि दौडमा रहे’को कुरा बीज पाटी अनलाइ’नले लेखेको छ ।

त्यसै गरी कुल’मान घिसिङले नै विद्युत प्राधि’करणको कार्यकारी निर्देशकमा निरन्तरता पाउनु पर्छ भन्दै विभिन्न व्यक्ति हरुले आवाज उठाइरहेका छन् । सर्वसा’धारण, कलाकार, प’त्रकार सबै जसोले उनको निरन्तरताको माग गरिरहेका छन् ।

प्राधिकरणमा कुलमान घिसिङको प्रवेशसँगै देशमा लोडसेडिङ मुक्त भएपछि फेरि अर्को ४ बर्षे कार्यकालका लागि घिसिङलाई नियुक्त गर्नुपर्ने माग भइरहेको छ ।

यसै बिषयमा वरिष्ठ हाँस्यकलाकार तथा लेखक हरिवंश आचार्यले कुलमान घिसिङलाई पुन नियुक्तिको आशयमै फेसबुकमा यस्तो लेख्नु भएको छ :

यो देशमा अन्धकार ल्याऊनेहरु  धेरै छन् तिनीहरुलाई खोजी खोजी हटाउनु पर्छ | ऊज्यालो ल्याउनेलाई  सम्मान गरौ । उहॅाको ऊर्जाले देशको ऊर्जा बढ्छ ।

प्रतिकृया दिनुहोस्