जापान पठा’इदिन्छु भन्दै करोडौँ ठ’ग्ने एक महिला कमला भण्डारी समा’तिएकी छिन् । कमलाले शशीकला लिम्बु, तेजहादुर जिसी लगायत दर्जनौँ ब्यक्तिले कमलाई लखौँ पैसा दिएर जापान जाने आ’शामा बसे । तर कमला भने उक्त ठूलो रकम बोकेर बे’पत्ता भएकी छिन् ।
कमलाले ७- ८ जनाको कोटा छ भन्दै सोझा’साझा ब्यक्तिलाईइ ठ’गेर हिँडि’रहेको कुरा प्रहरीमा जान:कारी दिँदा पनि सुनुवाई नभएपछि बाग्लुगंकी शशीकलाले पत्रकार गंगा लामा मा’र्फत आँफुले न्याय मागेकी छिन् । गंगासँग पिडितहरुले गरेको कु’राकानी हेर्नुहोस् भिडियोमा । जहाँ पि’डितहरुले प्रतिब्यक्ति १२ लाखका दरले र’कम बुझाएका छन् ।
यो पनि पढ्नुहोस्: पछि’ल्लो समयमा नेपाली युवाहरु व्यावसायिक कृति तर्फ आका’र्षित भइरहेका छन् । त्यसो त यत्तिखेर नेपालमा एक दूर्लभ फल अर्थात् ड्रागन फल भित्रिएको जुन विदेशी बजारमा समेत निकै महंगो फल मानिन्छ ।
स्वास्थ्यका हि’साबले निकै लाभदयी मानिएको सो फल पछिल्लो समय काभ्रेमा व्यावसायिक रुपमा भित्रिएको हो । एउटै झ्याङबाट लाखौं रुपैंयासम्मको उत्पादन हुने सो फल नेपाली युवाह’रुको लागि लागानी र आम्दा’नीको दरिलो स्रोत बन्न सक्छ । साथै विभिन्न मूलुकहरुमा निर्यात् गर्न सके विदेशी मुद्रा भित्र्या’न समेत टेवा पुग्न सक्छ । – ओएस नेपालबाट