आगोले ज’लेर आमा-छोराको बे’हाल, खर्च अभावमा उपचार हुन सकेन

जिल्लाको घोडा’घोडी नगरपालिका वडा नं ७ करैचामा आगोमा प’री ज’लेकी अल्पना चौधरी र उनका डेढ बर्षिय छोरा आरएन चौधरी उपचार नपाएर छट्प’टाइरहेका छन् । गत पुस १३ गतेका दिन २७ वर्षीया अल्पना आफ्नै घरभित्र दाउरामा बोलेको आगो ताप्दै आफ्ना डेढ बर्षिय छोरा आरएनलाई काखमा राखेर दूध खुवा’उदै थिइन् । त्यसै बेला उनलाई एक्का’सि मृगी (छारे रोग) भयो । अल्पना बे’होस भएर ताप्दै गरेको आगोमाथि ढ’लिन् ।

दाउरामा दन्द’नी बलि’रहेको आगोमाथि उनी एक्लै मात्र ढ’लिनन, डेढ बर्षिय काखे बालक पनि आमासँगै आ’गोमा घो’प्टिए । आरएनमाथि मृगी रोगले स’मात्दा बेहो’स भएकी आमा अल्पना घो’प्टिइन् र आरएन बलिरहेको आगोमा आमाको शरीरले दा’बिए । आरएनले टाउकोमा लगाएको टोपीमा आगोले समा’त्यो र दन्द’नी ब’ल्न थाल्यो ।

उनी होस न बेहो’स गरेर रुन थाले । आमा अल्पना आफै बेहो’स भएर आगोमा नाबालक छोरासहित ढले’की थिइन् । उनलाई न त आफ्नो शरीरका कपडामा आगो स’ल्किएको थाहा भयो न त छोरा आरएनको अवस्था बा’रेमा नै । दन्द’नी बलेको आगोको पीडा स’हन नस’की रुदारुदै छोरा पनि बे’होस भयो ।

वरिपरि उनीहरुको पीडा देख्ने वा छोरा रोएको सुन्नेस’म्म कोही थिएन । चौधरी समाज रहेको टोलको उनको पल्लो घरमा छिमेकी बि’तेका हुँदा सबै जना गाउँले जम्मा भएर रातीको १० बजे श्रा’द्धेको खानपनिमा व्यस्त थिए । चौधरी समाजमा श्रा’द्धे गर्दा सबै नजिकका गाउँले जम्मा भएर बं’गुर मा’रेर खाने प्रच’लन छ ।

अल्पना पनि त्यो भोजमा सह’भागी थिइन् तर आफ्नो बच्चा सानो छ, घरमा गएर आगो ता’प्छु भन्दै चाँडै फर्किइन् । उनको घरमा सासु, आमा, श्रीमान्, आफु र डेढ बर्षिया छोरा बस्दै आएका थिए । उनका सासु (आमा) र श्रीमान समेत घरबाट करिब तीन चार सय मिटरको दुरीमा रहेको छिमेकीको घरमा श्रा’द्धेको भो’ज खान गएका थिए ।

पछि नजिकका कसैले बच्चा रोए’को सुनी घरका मान्छेलाई बोला’एको तर कोही नबो’लेपछि ढोका खोलेर भित्र पस्दा घट’ना थाहा पाएका रहेछन् । ती गाउँले भित्र पस्दा आमाछोरा नै आगोले ज’लेर हेर्नैै न’सक्ने आवस्थामा पुगेको देखे ।

उनले हतार–हता’रमा आगोबाट बाहिर नि’काले र आत्तिँ’दै भोज चलिरहेको घरमा पुगे । अनि अल्पनाका परिवार र अन्य गाउँलेलाई बोलाएर घट’नास्थलमा फकिए । घट’ना निक्कै हि’र्दयविदा’रक थियो । उनको उपचारको लागी चाँडै अस्पताल लैजाने नि’र्णय गरेर सुखडस्थित घोडाघोडी अस्पतालमा पु¥याए । उनको त्यहाँ उपचार हुन नसक्ने भनेपछि नेपालगञ्ज मेडिकल क’लेजमा लगियो । त्यहाँ समेत उ’पचार हुन सकेन ।

पैसाको अभा’वमा उपचार हुन सकेन
पैसा नहुँदा थपा उपचाको लागि उनको परिवारले काठमाण्डौ लग्न सक्ने अव’स्था पनि थिएन । उनका आफन्तले घर फर्का’एर ल्याए । केही दिनपछि ध’नगढी स्थित सेती प्रादेशिक अस्पताल लगियो । त्यहाँ पनि उनको उपचार हुन न’सक्ने भन्दै काठमाडाैँ जान भनियाे । तर पैसा नहुँदा अहिले उनी घरमै आगोले पोलेको त्यो पी’डासँग ल’ड्दै छन् ।

अल्पनाका छिमेकी फुलमतीले उप’चारमा सहयोगको लागि विभिन्न ठाउँमा धा’ईन् । तर कसैले सहयोग न’गेरन् । डेढ वर्षिया नाबा’लक आरएनको टाउको र २७ बर्षिया आमा अल्पनाका जलेको दुईओटै हात कु’हिनो भन्दा तल पुरै पाकेर दुर्ग’न्ध आएको छ । तर स्थानीय वडा कार्यालयले ७ हजार नगद सहयोगभन्दा बाहेका अन्य केही गरेन । यसबाहेक अरू कुनै ठाउँबाट सहयोग प्राप्त नभ’एको उनकी सासु हुक्नी देवी चौधरीले बताईन् ।

आर्थिक अवस्था निक्कै दय’नीय भएका का’रण घटनाको ३ महिना बितिसक्दा समेत उपचार न’पाउँदा आमा र छोरा दुवै पीडामय दिनहरू बिताइरहेछन् । उनका श्रीमान दैनिक ज्याला-मज’दुरी गर्छन् । आम्दानीको अन्य कुनै श्रोत छैन् वि’पन्न त्यो परिवारको कतै पहु’च पनि छैन ।

बुहारी र नाति दुवै जना आगोमा ज’लेको र उपचार गर्ने पैसा नहुँदा निक्कै पि’डा भईरहेको अल्पनाकी सासु हुक्नी देवी चौधरीले बताईन् । गाउँभरमा ऋण नि’कालेर डेढ लाख बुहारी र नानीको उपचारमा खर्च गरेको बता’उँदै त्यो भन्दा बढी ऋण समेत नपाए’कोले उपचार खर्च गर्न जुटा’उन नसकेको हुक्नीकाे भनाइ छ ।

अस्पतालहरूको अमा’नवीयता
आफूहरूले धनगढी, नेपालगञ्ज लगायतका विभि’न्न स्थानमा उपचारको लागि लग्दा अस्पतालहरुले पहिला पैसा जम्मा गर्नु’पर्ने भन्दै भर्ना नै नलि’एको अल्पनाकी छिमेकी फूलमती चौधरीले बताईन् । काठमाडाैँमा रहेको कीर्तिपुर अस्पतालमा लग्दा समे’त पहिला ७ लाख जम्मा गरेपछि मात्र उ’पचार सुरु हुने बताएपछि उनीहरुका आफन्तले बा’ध्य भएर घर फर्का’इल्याएको फुलमतीकाे भनाइ छ ।

उपचारमा सहयोग गरिदिनका लागि विभिन्न जनप्र’तिनिधिहरुलाई आग्रह गर्दा कसैले नसुनेको र अवस्था हे’रीदिन आग्र’ह गर्दा समेत कोही नआएको उनको गुनो’सो छ । यस्तै आफूलाई मृगी भएर आगोमा पल्टँदा आमा-छोराले नै दु:ख खे’पिरहेको र पैसा नभ’एकोले कसैले उपचार नगरिदिएको पि’डीत अल्पना चौधरीले बताईन । शरीर पुरै रातदिन पोल्ने गरेकोले स’हनै गाह्रो हुने गरेको उनकाे भनाइ छ । बच्चा पनि पीडा सहन नसकेर राे’इरहने गर्छ ।

यता, घोडाघोडी नगरपालिका वा.न. ७ का वडाध्यक्ष धनबहादुर बमले वडा कार्याल’यसँग सहयोग गर्न सक्ने अवस्था न’रहेको र आफुले सहयोगको लागि नगरपालिकालाई सिफा’रिस गर्नुको साथै मौखिक आ’ग्रह गर्दा समेत मे’यरले सहयोग नगरेको आरो’प लगाउनुभयो ।

पहुँचवालाहरुले राज्यकाेषबाट उप’चार गर्न सक्ने अवस्था छँदैछ । नेताहरू राज्यकोषको ढुकु’टीबाट लाखौँको रकम खर्च गरेर महं’गा अस्पतालहरुमा अनि विदेश गएर उप’चार गरिरहेका छन् । हेलिकप्टर चार्टर गरेर समेत उपचारको लागी अस्पतालसम्म उनीहरु जाने गर्दछन् । तर नागरिकहरूकाे जीवन यसरी उप’चार न’पाएर सड्नु’परेकाे छ । पीडितका परिवारले उपचारका लागि सहयाेग गरि’दिन अहिले पनि याच’ना गरिरहेका छन् । – न्यूज24 बाट

प्रतिकृया दिनुहोस्