लोकप्रिय अभिनेता रमेश उप्रेतीको आज जन्मदिन, कति वर्ष पुगे त उनी हे’र्नुहोस्

लोकप्रिय अभि’नेता रमेश उप्रेतीले आज जन्मदिन परेको छ । वास्त’विक उमेरले चार दशक पार गरिस’केका यि चर्चित अभिनेनेताले अहिले पनि आफ्नो उमेर२५ वर्षको नै भन्न रुचाउँछन् । हामीसँगको कुराकानीका क्र’ममा उनले रमा’इलो शैलीमा भने, ‘उमेर त सधै २५ नै त हो नि ।’

कुनै समय चकलेटी नाय’कको रुपमा रमेश उप्रेती नम्बर १ नायकको दर्जामा रहेका रमेश लाई अमे’रिकाले भिजा दियो र रमेश केही वर्ष उतै हराए । चलचित्र ‘ब्रास्लेट’बाट कमब्याक गरेका रमेशले निर्माण गरेको ‘ऐश्वर्य’ले राम्रो चर्चा बटुल्यो । अहिले रमेश पुनः आफैँ चलचित्र निर्माण गर्ने त’यारीमा रहेको बताउँछन् । नयाँ चलचित्रको निर्माणमा जुटेका रमेशलाई जन्मदिनको लाखौँ लाख शुभ’कामना ।

याे पनि पढ्नुहाेस्: बा’हुबली अभिनेत्री तमन्ना भाटिया साउथ फिल्मकी सुपरस्टार हुन् । साउथमा मात्र नभएर उनले बलिउडमा पनि आँखा लगाइ’रहेकी छिन् । अहिले फेरि उनी चर्चामा आएकी छिन् । मुम्बईको बर्सोवामा दुई गुणा बढी मूल्य तिरेर ‘सी भ्यु अपार्टमेन्ट’ खरिद गरेपछि उनी समाचारको हेड’लाइन बनेकी हुन् ।

भारतीय सञ्चा’रमाध्यमका अनुसार तमन्नाले सो घरका लागि १६ करोड भारतीय रुपैयाँ खर्च गरेकी छिन् । त्यसको पुनर्नि’र्माणमा थप चार दशमलव ५६ करोड भारु खर्च गरेकी छिन् । नयाँ पत्रिकामा खबर छ । उनको अपार्टमेन्टको चारै दिशा’बाट समुद्रको दृश्य देख्न सकिन्छ ।

यो पनि पढ्नुहोस्:बेनी–ल’म्भीहिल–भकुण्डे सडकको स्तरोन्नति-म्याग्दीको सदरमु’काम बेनीबाट बेनी नगरपालिका–२ भकुण्डे जोड्ने बेनी–लभ्लीहिल–भकुण्डे सडकको स्तरोन्नतिको काम शुरु गरिएको छ । नगरपालिकाको रु ५५ लाख बजेटमा भण्डा’री निर्माण सेवाले साढे सात किलोमिटर सडकखण्डको हाडेभिर–लभ्लीहिल खण्डमा स्तरोन्नतिको काम शुरु गरि’एको हो ।

पछि’ल्लो समय निकै चर्चामा आएको प्रसिद्ध पर्यटकीयस्थल लभ्लीहिलसम्म यस वर्ष स्तरोन्न’तिको काम गरिने र आगामी वर्ष लभ्लीहिलदेखि वडा नं २ भकुण्डेचौरस्थित वडा कार्यालयसम्म विस्तार गरिने वडाध्यक्ष हिरा’बहादुर थापाले बताउनुभयो ।

अध्यक्ष था’पाका अनुसार यस वर्ष हाडेभिर–लभ्लीहिल खण्डमा १८७ थान ग्याविन जाली, ४२० मिटर पक्की नाली, एक ठाउँमा क्रस र तीन हजार २०० मिटर कच्ची नाली निर्मा’णका लागि भण्डारी निर्माण सेवाका निर्माण व्यवसायी नीरज भण्डारी’लाई जिम्मा दिइएको छ । विसं २०६७ मा ट्रयाक खुलेको साढे सात किमी दूरीको बेनी—लभ्लीहिल भकुण्डे सडकको मर्मतका लागि अहिलेसम्म लाखौं खर्च गरिएको भए पनि सडकको स्तरो’न्नति हुन सकेको थिएन ।

पटक–पटक सड’क मर्मतका लागि ठूलो रकम खर्च गरिए पनि उपभोक्ता समितिले सडकमा नाली निर्माण नगरी सामान्यरूपमा डोजरमात्र घुमाएर बजेट सक्ने प्रवृत्तिले गर्दा सो मोटरबाटोमा यातायातका साधन सञ्चालन हुन नसके’का स्थानीय बासिन्दाको भनाइ छ । यसपटक भने नाली निर्माण र ग्याविन पर्खालसहित स्तरोन्न’तिको काम थालिएकाले स्थानीयवासी आशावादी बनेका छन् । सो सडकको स्तरोन्नति भएपछि पर्यटकीयस्थल लभ्लीहि’लमा जाने आन्तरिक तथा बाह्य पर्यटकको सङ्ख्यामा वृद्धि हुने अपेक्षा गरिएको छ । – ओएस नेपालबाट

प्रतिकृया दिनुहोस्