प्रतिपक्षमा बस्ने प्रधानमन्त्री ओलीको संकेत भने: ‘सत्ताको लागि म’रिहत्ते गर्दिन

प्रधानम’न्त्री केपी शर्मा ओलीले सत्ताको लागि मरिहत्ते नर्गने बताएका छन् । शनिबार नेकपा ए’माले निकट अखिल नेपाल राष्ट्रिय महिला संघले अन्तराष्ट्रिय श्रमिक महिला दिवसको अवसरमा आयोजना गरेको कार्यक्रमलाई स’म्बोधन गर्दै उनले यस्तो बताएका हुन् ।

आफू राज’नीतिक प्राणी भएकोले सत्ताको पछि लागेर मरि हत्ते नगर्ने सरकारमा भए देश बनाउने र प्रतिप’क्षमा भए पनि देश बनाउने तयारी गर्ने उनले बताए । रकार वा प्रतिपक्ष जहाँबाट भएपनि देश विकासमा केन्द्रित हुने उनको भनाइ छ। उनले यदि आफू नेतृत्वको सरकार नरहे अब हुने चुनावबाट फेरि दुई तिहाइ ब’हुमत ल्याएर फेरि सिंहदरबार पस्ने बताए।

माकुराको जा’लोमा भैसी नपर्ने भन्दै उनले हामी धेरै सजिला अप्ठेराहरु झेलेर आएका छौं। जेलनेल, लडाइँ–झगडा खेपेर त्यसवि’रुद्ध लडेर आएका छौं। त्यसकारण म भन्ने गर्छु माकुराले थापेको जालोमा भैंसी पर्दैन। अहिले पनि माकुरा’हरूले थुुप्रै जालो थापे। जालो कहाँ थियो, उसैले थाहै पाउँदैन।’ उनले आफू नेतृत्वको सरकारलाई हटाउन चुनौति समेत दिएका छन्। त्यस्तै ओलीले आगामी चुना’वमा सबै दललाई जनताले धुलो चटाउ’ने बताएका छन्।

यो पनि पढ्नुहोस्: नेकपा ९एमा’ले०का अध्यक्ष केपी शर्मा ओलीले नेकपा ९माओवादी केन्द्र०का रामबहादुर थापा, टोपबहादुर रायमाझी’लगायतलाई एमालेको केन्द्रीय सदस्य बनाएपछि कानुनबमोजिम उहाँहरूको सांसद पद गुम्ने देखिएको छ । एमालेका अध्यक्ष तथा प्रधानमन्त्री ओलीले थापा, रायमाझी, लेख’राज भट्ट, गौरीशंकर चौधरीलगायत ५३ जनालाई एमाले पार्टीको केन्द्रीय सदस्यमा मनोनित गरेपछि माओवादीका तर्फबाट निर्वाचित व्यक्तिहरुको सांसद पद कानुन’बमोजिम गुम्ने देखिएको हो ।

यसैगरी नाराय’णकाजी श्रेष्ठ र चन्द्रबहादुर खड्काको राष्ट्रिय सभाको सदस्य पद पनि कानुनबमोजिम गुम्ने देखिएको छ ।राज’नीतिक दलसम्बन्धी ऐन, २०७३ को दफा ३१ मा दल त्याग गर्न नहुने उल्लेख छ । सो दफाको उपदफा ९१० मा भनिएको छ– ‘कुनै दलका तर्फबाट उम्मेदवार भई निर्वा’चित भएको संघीय संसद्को सांसद, प्रदेश सभाको सदस्य वा स्थानीय तहको सदस्यले त्यस्तो पदको पदावधि कायम रहेसम्म जुन दलको उम्मेदवार भई निर्वाचित भएको हो त्यो दल त्याग गर्नसक्ने छैन ।’यो खबर नेपाल समाचा’रपत्र दैनिकमा छ ।

उपदफा ९२० मा उप’दफा ९१० बमोजिम कुनै सदस्यले दल त्याग गरेमा भने त्यस्तो सदस्यको पद जाने स्पष्ट गरिएको छ । उपदफा ९२० मा उपदफा ९१० प्रतिकूल हुने गरी कुनै सदस्यले दल त्याग गरेमा निज निर्वाचित भएको पद निजले दल त्या’गेको मितिदेखि स्वतः रिक्त भएको मानिने उल्लेख छ ।

राजनीतिक दलसम्बन्धी ऐनअनुसार नेकपा ९एमाले०का अध्यक्ष ओलीले गृहमन्त्री थापा, श्रममन्त्री चौधरीलगायत माओवादी केन्द्रबाट निर्वाचित २२ जनालाई एमालेकोे केन्द्रीय सदस्य बनाएको दिन शुक्रबारदेखि नै ती सांसदहरूको पद स्वतः गुमेको देखिएको छ ।राजनीतिक दलसम्ब’न्धी ऐन, २०७३ को दफा ३२ मा केकस्तो अवस्थामा दल त्याग गरेको मानिने भनी उल्लेख’समेत गरिएको छ । – ओएस नेपालबाट

प्रतिकृया दिनुहोस्