जे’लबाट छुटेपछि विनयजंग बस्नेतले गरे यस्तो खुलाशा, ‘सोच्दै नसोचेको कुरामा ठेस लाग्यो’ (भिडियो सहित)

बीबीसीको प्रभा’वशाली महिलाको सूचीमा परेकी म्याग्दीकी सपना रोका मगरलाई ध,म्क्या’उने विनयजंग बस्नेत ५० हजार धरौ’टी बुझाएर छु’टेका छन्। बुधबार काठमाडौं जिल्ला अदालतले उनलाई ५० हजार धरौ टीमा रि ‘हा गर्न आ’देश दिएको महानगरीय प्रहरी परिसर, काठमाडौंका प्रहरी जानकारी दिए।

प्रहरीले उनीमाथिको अ,नुसन्धान सकेर मंगलबारमात्रै रा’यसहितको प्रतिवेदन काठमाडौं सरकारी वकिल कार्यालयमा बुझाएको थियो। प्रहरीले बस्नेतमाथि अ भद्र व्य वहार र विद्युतीय का’रोबार ऐन अन्तर्गतको मु द्दामा अनुस’न्धान गरेको थियो। दुबै मु,द्दा अन्तर्गत सजा,यको मा’गदा बी गरेको थियो।

बस्नेतलाई विद्युतीय ऐन अन्त’र्गत एक लाखसम्म जरी,वाना र पाँच वर्षसम्म जरी,वाना वा दुबै सजायको मा’गदाबी र अ ‘भ द्र व्यवहारमा एक वर्षसम्म कैद र १० हजारसम्म ज रि वानाको मागदाबी गरिएको थियो।

बस्नेतलाई प्रहरीले फागुन ४ गते गोंगबुको नयाँ बसपार्कबाट प’क्राउ गरेको थियो। प्रहरीले सुरूमा बस्नेतमाथि अ भ ‘द्र व्य वहारको मु द्दा’मा अनुसन्धान अघि बढाएको थियो।बस्नेतले युट्युबमा सपना रोका मगरका नां’ गा त स्बिर देखाइदिने भन्दै ध’म्की दिएपछि परिसरमा जाहे’री दर्ता गरिएको थियो । – इताजा खबरबाट
भिडियो सहित

प्रतिकृया दिनुहोस्