अर्काकी श्रीमती भगाएर, फेरी फर्काएका यि युवकले (हेर्नु’होस् भिडियो)

सुन्दा अचम्म लाग्दो घ ‘ट ना अहिले झापामा घ’ टे को छ । झापाको कमल गाउपालिका ७ मा रहेको ठुलो बाह्रघरेमा एक युवकले अर्काको श्रीमती भ’गाएर फेरी फिर्ता गरेका छन् । श्रीमान विदेशमा हुँदा एकै गाउको यु’वक संग उनि भागेकी थिइन ।

अहिले ति पि’डित युवतीलाई भगाउने कान्छा श्रीमानले छो’डेर फ’रार भएपछी उनको बि च’ल्ली भएको हो । बिष्णु ताजपुरिया नाम गरेका युवकले बिभिन्न प्रलो’भन देखाएर मलाई बिहे गर्छु भन्दै फ’काएको उनले बताएकी छिन ।

बिष्णु ताजपुरियाले भगाएको ७ दिनपछि पहिलेकै श्रीमानको घरमा उनलाई छोडी दि’एको तर पुर्ब श्रीमान र गाउले’हरुले त्यहाँ बस्न नदिएपछि उनि बिच’ल्ली परेकी हुन् । अहिले बिष्णु ताजपुरिया फ’रार रहेको र सम्पर्क बिहि’न भएको उनले बताएकी छिन । बिष्णु ताजपु:रियाका २ जना छोराछोरी र श्रीमान विदेश हुँदा भाग्ने युवती बोधिका ताजपु’रियाका पनि २ जना साना छोराछोरी छन् । अहिले ति साना नानीहरुको बि’जोक भएको छ । – ओएस नेपालबाट

तल भिडियोमा जस्ताको त्यस्तै हेर्नुहोला ।

प्रतिकृया दिनुहोस्