वृद्धभत्ता चाँडै ४ हजार पुुग्छ : प्रधानमन्त्री ओली

प्रधानमन्त्री केपी ओलीले वृद्ध’भत्ता बढाए चाँडै ४ हजार पुु-याइने घो’षणा गरेका छन् । तर, कहिले बढाउने भने मिति भने तो’केका छैनन् । अखिल नेपाल महिला संघ केन्द्रीय क’मिटीले अन्तर्राष्ट्रिय श्रमिक महिला दिवसको सन्दर्भमा आ’योजना गरेको भेलामा ओलीले यस्तो घोषणा गरेका हुन् ।

‘यस देशमा जनता’लाई हेर्ने हामीबाहेक को छ ? गफ गरेर हुन्छ ? ०५१ सालमा १ सय रुपैयाँबाट हामीले सुरु गरेको सामा’जिक सुरक्षा भत्ता, जसलाई त्यस’बेला वृद्धभत्ता भनियो अहिले त्यसलाई ३ हजार पुु-याएका छौं । ५ हजार पुु-याउने हाम्रो उद्देश्य छ,’ ओलीले भने,‘४ हजार त छिट्टै पुु-या’इहाल्छौं । छिट्टै पुु-याउँछौं हामी । तर, जनतालाई हेर्ने अरु कोही छ ?’वृद्धवृद्धा र शारिरिक अपांगता भएका व्यक्तिहरुलाई आफ्नो सर’कारबाहेक अरुले नस’म्झिएको दा’बी पनि उनले गरे ।

यो पनि पढ्नुहोस्: नेपाली कांग्रे’सका वरिष्ठ नेता रामचन्द्र पौडेलले यो या त्यो बहा’नामा पार्टीको महाधिवेशन पछाडि धकेल्दै जानु दुर्भाग्यपूर्ण भएको बताएका छन् । नेपाल प्रेस युनियन बागलु’ङद्वारा आज आयोजित पत्रकार भेटघाटमा उनले कांग्रेसको महाधिवेशन समयमा नहुँदा नेपालको लोकतान्त्रिक प्रणाली नै कमजोर बनेको टि’प्पणी गरे ।

वरिष्ठ नेता पौडेलले राज’नीतिमा देखिएका विकृतिबाट देशलाई जतिसक्दो चाँडो मुक्त ग’र्नुपर्ने धारणा राखे । “अहिले महाधिवेशन गरेर बस्न पाएको भए कांग्रेसले राष्ट्रको नेतृत्व गर्ने राम्रो मौका आएको थियो, आज कांग्रेस आफै अधिवेशनविहीन अवस्थामा छ, अलपत्र पा’रिएको छ, यो दुःखद् छ”, वरिष्ठ नेता पौ’डेलले भने ।

विकसित रा’जनीतिक परिस्थितिमा कांग्रेसको काँधमा महत्वपूर्ण अभिभारा आएको उल्लेख गर्दै उनले संसदीय प्रक्रिया’बाट राष्ट्रलाई निकास दिइने उल्लेख गरे । उनले सत्ता साझे’दारीका लागि नेपाली कांग्रेस, नेकपा (माओवादी केन्द्र) र जनता समाजवादी पार्टीबीच छल’फल चलिरहेको बताए । – रातोपाटीबाट

प्रतिकृया दिनुहोस्