बिगत १३ बर्ष देखि सौन्दर्य प्रति सचेत सम्पुर्ण नेपालीहरुको रो’जाइमा परेको रश्मिलाज फेसि’यल हाउस एण्ड ब्युटी केयरले आफ्नो सौन्दर्य व्यवसायमा अलग पहिचान बनाउदै ‘रश्मिलाज् फे’सियल हाउस’ले आफूलाई वि’स्तार गरेको छ । बिहीबार बुद्ध मलमा रश्मिलाजको तेस्रो शाखा खोलिएको वरिष्ठ सौन्दर्यविद् एवम् सञ्चा’लिका रश्मिला श्रेष्ठले जान’कारी दिएकी छिन् । प्रमुख अतिथि अभिनेता, नि’र्देशक तथा संचारकर्मी दिनेश डिसी, पत्रकार ऋषि धमला र नायिका अनु शाहले संयुक्त रुपमा रिबन तथा केक काटेर रश्मि’लाज् फेसियल हाउसको तेस्रो शाखा बुद्ध मलको उ’द्घाटन गरेका थिए।
उद्घाटन कार्य’क्रममा चर्चित लोकदोहोरी गायक कुलेंद्र बिश्वकर्मा, नायिका रेजिना उप्रेती, हास्य कलाकार पल्पसा डंगोल, नायिका खुश्बु खड्का, लोकदोहोरी गा’यिका संजु न्यौपाने, गायिका सहिमा श्रेष्ठ, बरिष्ट सौन्दर्यबिदहरु सोनी कारंजित, रुश्का श्रेष्ठ, सिता पाठक, सु’मित्रा रंजित, मेनुका सिवाकोटी, रिना अवाले, रचना शाक्य, रेणु राना मगर, फेशन डिजाईनर इन्ता श्रेष्ठ, काजल शर्मा, सृजना पोखरेल, पत्रकार सुशील अ’र्याल, गणेश पाण्डे, गोंगबु आवास सुधार समितिका महेश्वर श्रेष्ठ लगायत सौन्दर्यकर्मी, कलाकार, व्यवसायी, सञ्चारक’र्मीहरुको उल्लेख्य उप’स्थिति रहेको थियो ।
बुद्ध मलको शा’खाको जिम्मेवारी निक्की प्रधानलाई दिइएको स’ञ्चालिका श्रेष्ठले बताएकी छिन् । ‘निक्की श्रेष्ठ हाम्रो परिवारको सदस्य पनि हो । उहाँ निकै राम्रो सौन्दर्यविद् पनि हुनुहुन्छ’, उनले भनेकी छिन्, ‘रश्मिलाज् फेसि’यल हाउसको तेस्रो शाखाबाट हाम्रा उपभोक्ताहरूले गुणस्तरीय सेवा पाउनुहुनेछ ।’ रश्मिलाज फेसियल हाउसको सुन्धारास्थित काठमाडौं मल र गंगबुस्थित बिजी म’लमा अलग अलग शाखा छन् ।
रश्मिलाज फेसि’यल हाउस काठमाडौंमा मलमा सबैभन्दा पहिला स्थापना भएको थियो । रश्मिलाज फेसियल हाउस’का संरक्षक एवम् युवा व्यवसायी प्रकाश’कुमार श्रेष्ठले बुद्ध मलको तेस्रो शाखाले गुणस्तरीय सेवा दिने बताए । उनले भने, ‘हाम्रो सेवा भनेको गुणस्तरीय र अन्यत्रभन्दा सस्तो हुनेछ ।’ रश्मिलाज् फेसियल हाउसले काठ’माडौं उपत्यकामा कम्तिमा दश वटा शाखा स्था’पना गर्ने योजना बनाएको संरक्षक श्रेष्ठले बताएका छन् ।
रश्मि’लाज फेसियल हाउस एण्ड ब्यूटी केयर सौन्दर्य प्रति सचेत महिला पुरुषको लागि एकमात्र भरपर्दो गन्तव्य हो । जहाँ दक्ष अनुभवि सौन्दर्यकर्मी बाट सेवा लिन पाउ’नेछन् । यस रश्मिलाज फेसियल हाउसले सौन्दर्य सम्बन्धि बिशेष प्याकेजको व्यावस्थाको साथै तालिम पनि दिदै आएको छ । सम्पुर्ण सु’बिधा सम्पन्न रश्मिलाज फेसियल हाउसमा शान्त र पारिवारिक वातारणमा ग्राहकले आ’फ्नो सेवा लिन पाउनेछन् ।
महिला र पुरुष दुबैका लागी फेसि’यल, स्किन मेन्टेन, रिंकल कन्ट्रोल, दाग कन्ट्रोल, स्पेसल डिजाइनमा हेयर कटिङ्ग, चायाँ पोतो हटाउने, ट्याटु हटा’उने आदि सेवाहरु प्रदान गर्दै आएको फेसियल हाउस सुन्धारा स्थित काठमाडौँ मल र बालाजु बिजि मलको चौथो तला र बुद्ध मलको पहिलो तल्लामा संचालित छ । प्राय सबै सेलि’ब्रेटी देखि ब्यबसायी, खेलाडी तथा अन्य ग्राहक’हरुको रोजाइमा परेको रश्मिलाज फेसियल हाउस एण्ड ब्यूटी केयरकी संचालक सिनियर ब्युटिसियन रश्मिला श्रेष्ठ हुन् । श्रेष्ठले परिवार का’नूनको क्षेत्रमा दख्खल राख्ने भएपनि प’छिल्लो समय सौन्द’र्यको क्षेत्रमा सेवा दिँदै आएको छ । – ओएस नेपालबाट