बिश्व जगत हल्लाई’रहेको र अहिले चलि’रहेको एउटा सबैले मनपराएको नाटकिय खेल पनि भन्न रुचा’उछन दर्शकहरु जो एकदमै देश देखि बिदेश’सम्म चर्चित छ खेल हो रेस्लिङ । जस्ले नेपा’लमा पनि राम्रै बजार पाएको छ जसरी बिश्व_भर पाएको छ । यसमा महिला पुरुष दुबैले सहभा’गिता जनाउन सक्छन र जनाएर बिश्व चर्चित हुनुका साथै नाम र दाम पनि भरपुर कमाउन सक्छन जसरी अहिलेका चर्चित रेस्लरले कमाईर’हेका छन ।
हो आज हामी नेपालकी पहिलो महिला रेस्लर’को बारेमा कुरा गर्दैछौ । जस्को नाम हो भगवती खडका जो पछिल्लो धेरै समय देखि नेपालका हरेक रेस्लिङको आयो’जना गर्ने र स“गै त्यसमा सहभागिता पनि जनाएकी छिन । र नेपालबाट पहिलो महिला रेस्लर हुदै सबै पुरुषहरुलाई पनि भगाएकी छिन । जिन्द’गीको पहिलो ‘फाइट’ बाटै आफ्नो परिचय बदलेकी २९ वर्षीया भगवतीले आज ‘फाइटर’ कै परिचय बनाएकी छन्– उनी नेपाल’की पहिलो महिला कुस्ती’बाज ९रेस्लर० हुन्।
हामीकहाँ पुरुषको तुल’नामा महिला खेलाडीको उपस्थिति कम छ। खेलाडीको वर्तमान संघर्षपूर्ण र भविष्य अन्यौल’ग्रस्त हुन्छ भन्ने मान्यताका कारण खेल_कुद क्षेत्र धेरै कम महिलाको प्राथमि’कतामा पर्छ। जो यो क्षेत्रमा हाम्फाल्छन्, उनीहरू पनि पुरुष खेलाडीको छायाँमा पर्ने गरेको राष्ट्रिय खेलकुद परिषदका रोहित’कुमार दाहाल बता’उँछन्। – ओएस नेपालबाट
हेर्नुहोस भिडियो :