युरेनियम के हो ? कहाँ–कहाँ हुन्छ यसको प्रयोग हे’र्नुहोस्

नेपालमा पहिलोपटक युरेनियम ब’रामद गरिएको छ । काठमाडौं महानगरपालिका–६ बौद्धबाट महानगरीय प्रहरी कार्यालयको टो’लीले बिहीबार साढे २ किलो युरेनियम बराम’द गरेको हो । आखिर के हो त युरेनियम ? धर्तीभित्र एउटा यस्तो चीज पाइन्छ, जो देख्नमा अत्यन्त’ सुन्दर, सफा र चमकदार छ र हावाको सम्पर्कमा आउ’नासाथ स्वयम् जल्छ । यसको नाम हो युरेनियम ।

रासायनिक रुपमा यस’लाई अंग्रेजी ‘यू’ बाट दर्शाइन्छ र यसको परमाणुक्रमांक ९२ हुन्छ । यसलाई मेटल अफ होप नामले पनि चि’निन्छ । विश्वमा यो सबैभन्दा धेरै अस्टे«लियामा पाइन्छ । पृथ्वीको माथिल्लो सतहमा युरेनियमको १०४० टन मात्रा छ, युरेनियम चम’कदार सेतो रंगको धातु हो ।

वैज्ञानिकहरुका अनुसार यो निकै ज्या’दा सक्रिय तत्व हो । जसको अर्थ, यसले कुनै पनि पदार्थसँग चाडै नै क्रिया उ’त्पन्न गर्छ । र, यदि हामील युरेनियमलाई खुला हावा छाड्यौं भने यो पदार्थ जल्न थाल्छ ।
यो त यसको स्वभा’व भयो, तर के तपाईंलाई थाहा छ यसको प्रयोग कहाँ–कहाँ हुन्छ ?

यो अत्यन्त उप’योगी र मुल्यवान् धातु हो । परमाणु उर्जामा यसको उपयोग बिजुली उत्पा’दनका लागि गरिन्छ । पृथ्वीमा आजको समय युरेनियाको सबैभन्दा अधिक उपयोग प’रमाणु उर्जाका रुपमा गरिन्छ भन्दा सही हुन्छ । तर युरेनियमको प्रयोगले संसारमा धेरै वि:वाद पनि सिर्जना गरेको छ । किनकी, धेरै देशले युरेनियमलाई परमा’णुशक्तिको रुपमा प्रयोग गर्छन् ।

सायद, तपाईलाई थाहा हुनुपर्छ, युरेनियमलाई परमा’णुबमको निर्माणमा पनि प्रयोग गरिन्छ । विश्वका धेरै देशमा परमाणु बमको निर्माण प्रतिब’न्धित छ । तर केही देशले शक्तिशाली बन्ने होडमा , त केहीले आफुलाई सुरक्षित राख्नका लागि यसको प्रयो’ग गर्ने गरेका छन् ।

यदि युरेनियमको उत्ख’नन गरेर अन्तर्राष्ट्रिय बजारमा बेच्न सकियो भने नेपालीहरूको प्रति’व्यक्ति आय संसारकै सबैभन्दा धेरै हुन सक्ने विज्ञ हरू बताउँछन् । केही अघि खानी तथा भूगर्भ वि’भागको अनुसन्धानका अनुसार नेपालका धेरै ठाउँहरुमा युरेनि’यम पाइने सम्भावना देखिन्छ । अन्तर्राष्ट्रिय बजारमा १ केजी शुद्ध युरेनि’यमको करोडौं पर्ने बताइन्छ । – रातोपाटीबाट

प्रतिकृया दिनुहोस्