आज मिति २०७७ फाल्गुन २९ गते शनिबारको राशिफल हेर्नु’होस्

मेष राशि (चु, चे, चो, ला, लि, लु, ले, लो, अ)
बाणिमा म’धुरता छाउनेछ । नयाँ कामको थाल’निले मन प्रशन्न रहनेछ । मेहेनत र परीश्रम को कदर हुन सक्ने योग रहेको छ । नयाँ लगानिका निम्ती उत्तम समय रहेकोछ । रचा’नात्मक कार्यमा जुट्ने समय रहेकोछ । आय आर्ज’नको लागी राम्रो समय रहेको छ । हरको’हिको पुर्ण बिश्वास नगर्नु होला धोका हुन सक्छ ।

बृष राशि (इ, उ, ए, ओ, बा, बि, बु, बे, बो)
सामाजिक कार्यमा अग्र’सर रहनाले मान सम्मान प्राप्तीको योग बन्नेछ । सामान्य कार्य’का निम्ती अधिक श्रम खर्चनु पर्ने समय रहेकोछ । सबारी साधनको प्रयोमा सजग रहनु होला । गरीरहेको कार्य क्षणि’क रुपमा परीर्वतन गर्नु पर्ने समय रहेकोछ । शुभ चिन्तकहरुको साथसहयोग द्वारा अधुराकार्यहरु सम्पा’दित हुनेछन ।

मिथुन राशि (का, कि, कु, घ, ङ, छ, के, को, ह)
सामान्य कार्य सम्पा’दनमा अधिक श्रम खर्चनु पर्ने समय रहेकोछ । आय आम्दानिमा बिशि’ष्ठ ब्यत्तिहरुको सहयोग प्राप्त रहनाले उत्त’म रहनेछ । तपाईको आलोचना गर्ने ब्यत्तिहरु बढ्नेछन । मित्रजनहरुको साथस’हयोगमा नयाँ कार्यको प्रारम्भ गर्न उत्तम समय रहेकोछ । अरुको पुर्ण बिश्वासमा गरीएका कार्यले अप’जस दिलाउनेछ ।

कर्कट राशि (हि, हु, हे, हो, डा, डि, डु, डे, डो)
बिश्वासिला ब्यत्तिह’रुबाट धोका हुनाले मानसिक तनाबको सामना गर्नु पर्नेछ । खानपानका कारण स्वास्थका क्षेत्रमा सामान्य तनाबको सामना गर्नु पर्ने समय रहेकोछ । शुभचिन्त’कहरुको माध्यम बाट आम्दानिका श्रोत हरु सबल तुल्याउन सकिने समय रहेकोछ । बाणीका कारण सामान्य वादबिवादको झमे’लामा फसिएला ।

सिंह राशि (मा, मि, मु, मे, मो, टा, टि, टु, टे)
आर्य आर्ज’नका निम्ती सामान्य यात्रा निम्त्या’उने समय रहेकोछ । पारीवारिक मनोर’ञ्जनका क्षेत्रमा समय ब्यतित रहनेछ । नयाँ लगानि गर्न उत्तम समय रहेकोछ । समयमा गरीएको सहि निर्णय उत्तम साबित हुनेछन । जिवन साथिको साथ सहयो’गमा ब्यपार ब्यवसायमा मनग्य लाभ प्राप्त हुने समय रहेकोछ ।

कन्या राशि (टो, प, पि, पु, ष, ण, ठ, पे, पो)
प्रतिश्पर्दा जन्य कार्यमा बि’शेष सजग रहनुहोला । पारीवारका सदस्यहरु बाट टाढा भएको महसुस रहनेछ । सामान्य आर्थीक संकटको सामना गर्नु पर्ला । मनोरञ्जनका निम्ती सामा’न्य यात्राको योग बन्नेछ । मानसिक चन्चल’ताका कारण नजिकका मित्रजनहरु सगँको सम्ब’न्धमा सामान्य तिक्तता उत्पन्न हुन सक्नेछ ।

तुला राशि (र, रि, रु, रे, रो, ता, ति, तु, ते)
आय आम्दा’निमा बिशिष्ठ ब्यत्तिहरुको सहयोग प्राप्त रहनाले उत्तम रहनेछ । पठन पाठनका निम्ती समय उत्तम रहनेछ । मित्रजनहरुको साथ सहयोग मनग्य प्राप्त रहनेछ । कलाकौ’शलका क्षेत्रमा समय ब्यतित रहनेछ । आफु’भन्दा सानाको स्वास्थमा देखिएको समस्या जटिल बन्नाले सामान्य तनाब आई पर्नेछ ।

बृश्चिक राशि (तो, ना, नि, नु, ने, नो, या, यि, यु)
तपाई द्वारा सम्पा’दितकार्य चर्चा योग्य साबित रहनेछ । सभासम्मेलन जन्य कार्यमा सरिक हुने तथा मान सम्मान प्राप्तीको सम्भा’बना रहेकोछ । सामाजिक का’र्यमा अग्रसर रहने उत्तम समय रहेकोछ । ब्यापार ब्यवसाय मध्यम रहने दिन रहेकोछ । सवारी साधनको प्रयोगमा बिषेश साब’धान रहनु पर्ने समय रहेकोछ ।

धनु राशि (ये, यो, भ, भि, भु, ध, फा, ढ, भे)
कार्यसम्पा’दनको उत्तम श्रेय तपाईलाई प्राप्त रहनाले मन हर्शित रहनेछ । तपाईको आलोचना गर्ने ब्यत्तिहरुको कमि नरहला । प्रिय मित्रजन सगँको भेटघाटले मन हर्षित रहने योग रहे’कोछ । भोजभतेर जन्य कार्यमा सरीक हुने योग रहेकोछ । मित्रजनहरुको साथ सहयोगमा अधुरा’कार्यहरु सम्पादित हुने योग रहेकोछ ।

मकर राशि (भो, ज, जि, खि, खु, खे, खो, गा, गि)
स्थीर क्षेत्रमा गरीएको लगानि दिर्घका’लिन आम्दानिको श्रोत बन्नेछ । कला तथा साहित्यका क्षेत्रमा समय ब्यतित गर्दा मन हर्षित रहनेछ । खानपानमा भने सजग रहनु होला । प्रिय मित्रजन’हरुसगँको भेटघाटले मनमा प्रशन्नता दिलाउनेछ । बाणीका कारण सा’मान्य वाद विवादको सामना गर्नु पर्ने समय रहेकोछ ।

कुम्भ राशि (गु, गे, गो, सा, सि, सु, से, सो, द)
प्रभाब’शालि ब्यत्तित्वको बिकास हुनेछ । कार्य सम्पादनमा आटँ र शाहसको बृद्यि हुने समय रहेकोछ । मित्रज’नहरुको साथ सहयोग मनग्य प्राप्त रहनेछ । नयाँ लगानि गर्न उत्तम समय रहेकोछ । जिवन साथीको साथ सहयोमा नयाँका’र्यको थालनि हुने समय रहेकोछ । कार्यसम्पादनमा आएको असहज परीस्थी’तिहरु सुधार उन्मुख रहनेछन ।

मीन राशि (दि, दु, थ, झ, ञ, दे, दो, च, चि)
गैर ब्यत्तिहरुको बिश्वास’मा कार्य नसुम्पीनु उत्तम रहनेछ । तपाईको आलोचना गर्ने ब्यत्तिहरुको कमि नरहला । पारीवा’रका सदस्यहरु बाट टाढा भएको महसुस रहनेछ । प्रतिश्पर्दा जन्य कार्यमा अब्बल स्थान प्राप्त रहनाले मन प्रशन्न रहला । तात्का’लिक खर्चको कारण सामान्य आर्थीक अभाबको सम्भा’बना रहेकोछ ।

प्रतिकृया दिनुहोस्