दरवारमा त्यो रात के के भएको थियो ? त्यहाँ काम गर्नेहरुले देखेको कुरा यसरि ब’ताए (भिडियो सहित)

विश्वको इतिहास हेर्दा लगभग सबैजसो देशमा सत्ता’का लागि दा,उपेच, छ,लकपट, ल,डाइँझ’गडा र का,टमा’र भएको पाइन्छ। प्रजातान्त्रिक प्रणालीको आर’म्भ भएपछि जनताबाट चुनिएर जानेहरू सत्तामा पुग्दा पनि सत्ताधारीबीच पदप्रति’ष्ठाका लागि दा,उपेच हुने गरेको देखिन्छ। जनता’बाट चुनिने व्यवस्था नभएका बेला त त्यस्ता दा,उपेच र ष,ड्यन्त्र अझै ब’ढी हुने गर्थे।

त्यसै क्रममा आधुनिक नेपालको इतिहासमा पनि केही त्यस्ता घ,टनाहरू भएका छन्। स’त्ता प्राप्त गर्ने वा अन्य उद्देश्यले एउटा समूहले अर्को समू’हलाई सि,ध्याउन खोज्दा दरबार र भाइभारदारको उपस्थि’तिमा ठूला ह,त्याका’ण्ड भएका छन्। विसं २०५८ साल जेठ १९ गते राजा वीरेन्द्रको वं,शनाश हुनेगरी भएको दरबार ह,त्याका’ण्ड आधुनिक नेपाली इतिहा’सको सबैभन्दा चर्चित तथा वि,स्मयकारी घ,टना हो ।

कतिपय विश्लेषकहरूले सोही घट’नाका कार’ण राजतन्त्रको अन्तिम अध्याय सुरु भई गणतन्त्रको अध्यायको ब’लियो पृष्ठभूमि लेखिएको तर्क गर्ने गरेका छन्। यसअघि पनि नेपालको इतिहासमा त्यस्तै खा’लका घ,टना भएका र तिनले कुनै न कुनै रूपमा राजनी’तिक श,क्तिकेन्द्र परिवर्तन गरेका उदाहर’ण पाइन्छन् । – इताजाखबर बाट

बाकी भिडियोमा हेर्नुहोस

प्रतिकृया दिनुहोस्