विदेशिएका युवाको कथामा बन्यो गौरभ पहारीको ‘लाहुरे’ (भिडियो हे’र्नुहोस)

जन्मदिनको अ’वसर पारेर अभिनेता गौरभ पहारीको नयाँ म्युजिक भिडियो ‘लाहुरे’ सार्वजनिक गरिएको छ । गायक तथा सं’गीतकार चन्द्र सिंह घलेको शब्द, संगीत तथा चन्द्र सिंह घले र रानी शाक्यको स्वर रहेको ‘लाहुरे’मा गौरभ र लक्ष्मी बर्देवाको हृदयस्प’र्सी अभिनय रहेको छ ।

मनमा धेरै रहर मा’रेर विदेश गएका युवाहरुको कथालाई ‘लाहुरे’को भिडियोमा समेटिएको छ । एसियन म्युजिकले नि’र्माण गरेको भिडियोलाई काश्यप निशानले निर्दे’शन गरेका हुन् । उत्सव दा’हालको सिनेमाटोग्राफी र भावना थापाको सह-निर्देशन रहेको भिडियोलाई एसियन म्युजिकको युट्युब च्यानलबाट शुक्रबार सार्वज’निक गरिएको हो ।

यो पनि पढ्नुहोस्- नेकपा एमालेका उपमहा’सचिव घनश्याम भुसालले माधवकुमार नेपाल पक्षीय नेताहरुको जिम्मेवारी खोस्ने अध्यक्ष केपी शर्मा ओलीको निर्णय कुनै हालतमा मान्य नहुने प्रति’क्रिया दिनुभएको छ ।

महाधिवेशनबाट निर्वा’चित महासचिव बाहेकका पदाधिकारी हटाउने ओलीको निर्णय नमान्ने बताउनुभएको हो । माधवकुमार नेपा’ल पक्षीय नेताहरुको जिम्मेवारी खोस्ने अध्यक्ष केपी शर्मा ओलीको निर्णयलाई मुर्ख’तापूर्ण कदम भएको बताउदै उहाँले सो निर्णय नमान्ने बताताउनुभएको हो ।पूर्वप्रधानमन्त्री माधवकुमार नेपालले राजनी’तिबाट विश्राम लिएपछि आफूले यात्रा संस्मरण लेख्ने जानकारी दिनु’भएको छ ।

मदन लामा (लामाखुले) को यात्रा संस्मरण ‘युरोप यात्राका सम्झनाहरु’ को आज यहाँ लो’कार्पण गर्दै उहाँले आफूले चाहँदा राजनी’तिबाट विश्राम लिन नपाएको बताउनुभयो । आफूले विश्राम चाहँदा यस्तो बेलामा भाग्ने भनेर रोकिने गरेको उहाँको भनाइ थियो । पद नछाड्दा पनि कहिल्यै नछाडेको आ’रोप लाग्ने उहाँले बताउनुभयो । उहाँले भन्नुभयो, “नछाड्दा कहिल्यै छाड्ने भन्ने र छाड्न लाग्दा भाग्यो भन्ने छ ।”पुस्तकका लेखक राईले आफूले यु’रोप यात्राका क्रममा देखेका र भोगेका कुरा समेटेर पुस्तक लेखेको जान’कारी दिनुभयो । – न्युज24 बाट

प्रतिकृया दिनुहोस्