साम्राज्ञी र पुष्प अभिनित फिल्म  ‘मारुनी’ युट्युवमा सार्वजनिक (भिडियो सहित)

काठमाडौं-फिल्म ‘मारुनी’ युट्युव मार्फत सार्व’जनिक भएको छ । महाशिवरात्रिको अव’सर पारेर फिल्म युट्युब मार्फत सार्वजनिक गरिएको हो । फिल्ममा  साम्राज्ञी राज्यलक्ष्मी शाह पुष्प खड्काको अ’भिनय रहेको छ ।

फिल्मले सार्वज’निक प्रदर्शनमा भने औसत व्यवसाय गर्न सफल भएको थियो । नवल नेपालको निर्दे’शन रहेको फिल्ममा  त्रिकोणात्मक प्रेमकथामा नि’र्माण भएको हो ।

फिल्ममा  सा’म्राज्ञी र पुष्पका अलवा रेविका गुरुङ, आयुष प्रधान, अर्जुन श्रेष्ठ, शंकर सेढाई, बिनोद भट्टराई र सुशील क्षेत्रील’गायतका कलाकारको अ’भिनय रहेको छ ।

फिल्मको नि’र्माता पुनम गौतम रहेकी छन् । पुनम इन्टरटेनमेन्टको ब्यानरमा निर्मित फिल्ममा दीपक बज्रा’चार्य, अर्जुन पोखरेल र कृष्ण काफ्लेको संगीत, संजय लामाको छायाँकन, गोविन्द फुयाल र नवल नेपालको लेखन र मित्र डि गुरुङको सम्पा’उनेदन रहेको छ । – ओएस नेपालबाट

प्रतिकृया दिनुहोस्