कन्चनको घरमा पुगे रवि लामिछानेको मुद्दा ल’ ड्ने वकिल , के अब कन्चनले न्याय पाउलान् ? (भिडियो सहित)

सामाजिक सञ्जा’लमा दुई महिना देखि कञ्चन र अनि’षाको बारेमा निकै चर्चा भएको छ । दुई म’हिनाको उपचारवाट पनि कञ्चन निको हुन सके’नन् । आइतवार उनको नि`धन भएको छ । लामो समय उपचार गराउँदा पनि उनको स्वास्थ्यमा चाहेजस्तो सु’धार आउन सकेको थिएन ।

तर पनि चिकि`त्सकले उनलाई निकै बचा’उने प्रयास गरेका थिए । धेरै दिनको बे हो`सी अवस्था’वाट उनी उनी केही दिन अघि बोल्न सक्ने भएका थिए । तर पछिल्लो समय उनलाई फेरी निमो’निया भएको कारण अवस्था विग्रि’एको हो ।

उनको हात खुट्टा समेत च’ल्न बन्द भएका थिए । यसैले थेरापी पनि सुरु गरिएको थियो । काठमाडौवाट गएका विशे’षज्ञ टोलीले उनको उप’चार गरेको थियो । आफुले माया गरेको मा’निसलाई पाउन नसक्दा कञ्चनले आ’फैलाई स जा’ य दिएका थिए । नेपालको कानुन अनुसार उनीहरुको प्रेम र वि’वाह गर्ने उमेर भएको थिएन ।

सानै उमेरमा प्रेममा परेका उनीहरुले वि’वाह त गरे तर त्यो विवाह लामो समय सम्म टि’क्न सकेन । चितवनवाट काठमाडौ पुगेर कञ्च’नको आमाको अ’गाडी विवाह गरेको भोली’पल्टै बेहुलीले आफ्नो माइतीको द`वावमा कञ्चनलाई आफुले प्रेम नगरेको बताइदिइन् । उनलाई प्रहरी कार्यालय लगियो । प्रेमिकावाट अ’लग गराइयो । त्यसपछि उनीहरुको सम्बन्धमा परि’वर्तन आयो ।

त्यो सबै अवस्थाको सामना कञ्चनले सहन सकेनन् कोठामा फर्किएर वि ष’ खा ए । करिब दुई महिनाको उप’चार पछि उनको नि`धन भयो । आमाले एक्लै हुर्काएको छोरा गु`माउनु परेपछि उनको अवस्था निकै बे`हाल भएको छ । जिवनको एक मात्र सहारा ति आमाले गु`माएकी छन् । श्रीमानको स’हयोग समेत नपाएकी कञ्चनको आमाले एक’मात्र सहारा रहेका छोरा पनि गु ‘मा उनु परेको हो ।

छोरा गु’माएपछी कन्चनको मामी एक्लै क्री`या बस्नुभ’एको छ । यसैबीच आज पत्रकार पारष भट्ट’राईले रवि लामिछानेको मु द्दा ल’डेका वकिललाई कन्चनको घर पुर्या’एक छन । अब के होला ? – इताजा खबरबाट

बाँकी भिडियोमा हेर्नुहोला:

प्रतिकृया दिनुहोस्