यतिबेला चलचित्र गोर्खे सिनेमा हल’हरुमा प्र’दर्शन भैरहेको छ । कोजु इन्टरटेन्मेन्ट्को ब्यान’रमा हरि लामा, हरि थापा र तिर्थ कोजुको सहकार्यमा निर्माण भएको सामाजिक कथामा आधा’रित चलचित्र ‘गोर्खे’लाई किम्मत गौतमले नि’र्देशन गरेका हुन चलचित्रमा अर्जुन गुरुङ ‘भंगेरि डन’, एञ्जल श्रेष्ठ, रविन्द्र प्रताप सेन, शरोज तामाङ, साजन थापा, वलदिप राई, रश्मि भट्ट, गोविन्द प्रभात लगायतको मुख्य भूमिका रहेको छ भने अ’ञ्जली अधिकारी विशेष भूमि’कामा रहेकि छिन् ।
यसै बिच चल’चित्र रिलिजको संघारमा भारतीय सिने क्षेत्रका चर्चित अभिनेता राजपाल यादवले चल’चित्र गोर्खे को सम्पुर्ण टिम लगायत नायिका एन्जल श्रेष्ठको नाममा शुभकामना सन्देश पनि व्यक्त गरेका छ्न। चल’चित्र गोर्खेलाइ नेपाल रिलि’जको केही समय पश्चात् अस्ट्रेलियामा ग्लोबल मिडिया एन्ड रिसर्च सेन्टरले प्रर्द’शन गर्ने भएको छ ।
यस्रबिच फिल्मकी हि’रोईन एन्जल श्रेष्ठलाई राजपालले एक भिडियो सन्देश पठाउँदै फिल्मको सफलताको शु’भकामना दिएका छन् । एन्जल राजपाल यादवको यो साथ र मायाले भावुक बनिन् । यसपुर्व नेपालमै छायाँ’कन भएको चलचित्र कड्के कमालकेमा सँगै काम गरेका राजपाल र एन्जल मिल्ने साथी भ’एका थिए । – इताजा खबरबाट
भिडियो हेर्नुहोस: