एक विबाहीत महिला होस् या पुरुष कुनै पनि जोडीले भविष्यमा अ’लग भईन्छ भन्ने सोंचेर गरेका हुँदैनन् । तर समय प’रिस्थिति अनुसार चल्दै जाँदा मन र मायाका साथै विश्वासका कुराहरुले धेरै ब’हस र छलफललाई श्रृ’जना गराउने गर्दछ । जुन बहस र छलफलमा बस्दा विश्वासका कुरा र मायामा खाएका बाचा कुरा क’म्जोर पर्दै जाने क्रममा सम्बन्धको डोरी पनि उत्तिकै पात’लिंदै गई रहेको हुन्छ । सोही पातलिएको मायाको डोरीले श्रीमान र श्रीमतीको सम्ब’न्धलाई निकै परको बनाईदिएको हुन्छ ।
युट्युवर विश्व लिम्बुको जि’न्दगीमा पनि यस्तै भएको छ । उनको बैबाहीक सम्बन्धमा पनि धेरै उता’रचढाव भएको हुनाले आज उनी आफ्नो बैबाहीक जिवनदेखि अ’लग भएका छन् । यो सम्बन्धदेखि अलग हुनु कुनैपनि जोडीकोलागी सहजै स्वका’रोक्तिको कुरा हुँदैन । तर स्वीकार गर्नै पर्ने हुन्छ । उनले र उनकी श्रीमतीले पनि गरिन् । अन्ततः मिल्नै नस’केर उनीहरु अलग भएका छन् । आफ्ना जीवनका अन’गन्ति उतारच’ढावलाई उनले आफ्नै च्यानलबाट सुनाएका छन् ।
जब विश्वले आफ्नो र श्रीमती बीचको मन’मुटाव सुनाएँ तब उनका फ्यानहरु निकै नै भावकु भएको प्रति’कृया दिएका छन् । विश्वले पनि आफ्नो अति’तलाई सनाउँदा उत्तिकै भावुक भएर नै सनाएका छन् । उनले आफ्नो छोराको विष’यमा पनि भनेका छन् । जीवनको यात्रामा उनले भोगेका थुप्रै घ’टनाक्रमहरु यस्ता रहेछन् जुन कुरा सनेर सायदै उनका फ्यानहरु भावुक नभ’एका होलान् । आफ्ना व्यक्तिगत कुरा सुनाउनकालागी हिम्मत जो को’हीमा हुँदैन तर विश्व लिम्बुमा भएको छ ।
हिम्मत हेर्नकोलागी यो भिडियोमा क्लिक गर्नुहोला । – इताजा खबरबाट