सचिन परियार नयाँ लुक्समा, अब हिरो बन्दै.. (भिडियो हे’र्नुहोस)

विगत केहि समय यता वि’भिन्न सामाजिक सञ्जालमा गीत गाएर भाईरल बनेका गुल्मीका सचिन परियारको आफ्नै आ’वाजमा धमाधम गीत रेकर्ड भएका छन् । कमला घिमिरे अशोक दर्जी लगायतका प्र’तिभाहरु भन्दा नि’त्तान्त फरक प्रतिभा छ सचिनको ।

सचिन परियार सानै उमेरमा सबैलाई च’कित पार्ने क्षमता र कमेडीले भरपुर प्रतिभाका धनी हुन । गाउघरमा आ’जकल धेरै खालका प्रतिभाहरु भेटिन्छन, भेटाउन पनि सजलो परिरहेको छ सामाजिक सन्जालको सहयोगले पनि गर्दा सही र उचित प्रति’भाहरुले सही स्थान पाईरहेका छन ।

आर्थिक अभा’वका कारण २ कक्षासम्म पढेर पढाईलाई बिचमै विश्राम गरेका उनको पढ्ने सपना त पुरा भयो नै सानै उमेरमा यति ठुलो सफलता देखेर अहिले सबैलाई चकित पारे’का छन् । सचिनका हरेक गीतसगींत दर्शक श्रोताले निकै रुचाईदिएका छन् । उनले मेरी बास्सैमा समेत अभिनय गरि’सकेका छन् ।

बालक अव’स्थामै उनको विलक्षण कला सगैं उनको आर्थिक अवस्था देखेर ईन्द्रेणी समुहले उनलाई पढाउने निण’र्य गरेको थियो । अहिले उनी ईन्द्रेणी समुहस’गैं बस्दै आएका छन् ।

भनिन्छ नि कुनै पनि कुरामा इच्छा शक्ति मनै’देखि गर्ने हो भने त्यो प्राप्ती’कोलागी कसैले पनि रोकेर रोक्न सक्दैन भन्ने । यही भनाई उनै ९ वर्षीय बालक सचिनको जीवनमा सि’द्ध भई दिएको छ । हेर्नुहोस आज सचिन परियारको नया लु’क्स आएको छ – इताजा खबर बाट

प्रतिकृया दिनुहोस्