अमेरिकन आइडलका उपविजेता अर्थर गनको नेपाली म्युजिक भिडियो कागबेनी सार्वजनिक(भिडियो सहित) 

अमेरिकन आइडलका उप’विजेता अर्थर गनको नेपाली म्युजिक भिडियो कागबेनी सार्व’जनिक भएको छ ।अर्थर गनले बिहीबार आफ्नो यूटुयुब च्यानलबाट उक्त म्युजिक भिडियो सार्व’जनिक गरेका हुन। गीतमा शब्द र स्वर उनकै रहेको छ । उनले सन् २०१८ मा ‘ग्रहण’ नामक पहिलो एल्बम ल्याए’का थिए। अर्कोवर्ष उनको ‘खोज’ नामको एल्बम सार्व’जनिक भएको थियो।

गतवर्ष भएको अमेरिकन आ’इडलको १८औँ शृंखलादेखि दिवेशले जजह’रुको मन जित्दै आएका थिए। गन डिभी परेपछि दिवेशका बुबा २००८ मै अमेरिका पुगेप’नि उनले भने उच्च शिक्षा सम्मको अध्ययन नेपालमै सकेर २०१४ मा अमेरिका पु’गेका थिए।  

यो पनि पढ्नुहोस्- काठमाडौ २८  फागुन ।    नेकपा  एमाले र   जनता समाज’वादी पार्टी (जसपा) बीच  आज पनि सत्ता साझेदारीको विषयलाई लिएर छलफल हुने भएको छ । हिजो साँझ बा’लुवाटारमा दुई पक्षबीच भएको छल’फल सकारात्मक भएपछि  आज पनि दुईपक्षबिच छलफल हुने भएको हो ।जसपा आफ्नो माग पुरा गर्न तिर लागेको छ भने सत्ता सा’झेदारी गर्न सहमत भए प्रधानमन्त्री केपी ओली  माग पुरा गर्न पनि तयार भएको  बुझिएको छ । सरकारमा सह’भागिता जनाउनको लागि जस’पाले रेमश चौधरीको मुद्दा फिर्ता र रिहाई तथा संविधान संशोधनलाई मुख्य मागका रुपमा अघि सार्दै आए’को  छ  ।

सर्वोच्चले नेकपालाई वि’भाजन गरेर एमाले  र माओवादी केन्द्रलाई ब्युँताएपछि अल्पमतमा परेका ओली यति बेला आफ्नो सर’कार जोगाउन जसपासँग अन्तरक्रिया  गरिरहेका छन् । राजपाले सरकारमा सहभागिताका लागि कैलाली हत्या काण्ड’मा दोषी ठहर भई कारागारमा रहेका सांसद् रेमश चौधरीको मुद्दा फिर्ता र रिहाई तथा संविधान संशोधनलाई मुख्य मागका रुपमा अ’घि सारेको छ । पोखरी पुनःनिर्माणको जिम्मा धनञ्जय कँडेल जेभी रानीबारीले पाएको छ । निर्माण कम्पनीले पोख’रीसँगै उद्यान निर्माणको काम पनि गरिर’हेको छ ।

उद्यान अपाङ्ग’मैत्री हुनेछ भने बीचमा पानीको फोहोरा हुनेछ । पोखरीको चारै कुनामा कमल रोप्नका लागि साना–साना पो’खरी बनाइनेछन् । आगन्तुक’लाई बस्नका लागि चौतारा पनि निर्माण गरिनेछन् । वरिपरि बिजुली जडान गरेर झिली’मिली पारिनेछ । त्यहाँ खुला व्यायाम गर्ने ठाउँ, ब्याडमिन्टन र बास्केटबल खेल्ने ठाउँ हुनेछ । पू’र्वतिर मूलगेट हुने पोखरी प्रवेश गर्न तीनवटा प्रवेशद्वार बनाइने योजनाअनुरुप काम भइरहेको छ । काम’पाले यसअघि नै कमलपोखरी विस्तार योजनाअनुरुप महानगरीय प्रहरी वृत्त कमलपोखरीको कार्यालय, कमलपोखरी स्पोर्ट्स क्लबको भवन र राधे–राधेको सत्सङ्ग रहेको स्था’नलाई खुला गरिसकेको छ ।
 
कामपा’का प्रवक्ता ईश्वरमान डङ्गोलका अनुसार अब चारैतिरका कुनामा काठको कलात्मक मण्डप बनाउने योज’ना छ । त्यहाँ कङ्क्रिटको प्रयोग गर्दैनौँ । उहाँले बाहिर चर्चा गरेजस्तो पोखरीमा कङ्क्रिट संरचना प्रयोग नगरिएको पनि दाबी गर्नुभयो । कामपाले करिब २४ रोपनीमा कमलपोख’रीलाई ‘सुन्दर बनाउने’ पहल २०७६ असारबाट शुरु गरेको हो । त्यसका लागि रु छ करोड ३६ लाखको ठेक्का पाए’को धनञ्जय–कँडेल जेभीले पोखरी वरिपरि सिँढी बनाउने काम गरि’रहेको छ । – ओएस नेपालबाट

प्रतिकृया दिनुहोस्