झन् कडा बनिन् रामकुमारी झाँक्री, ओलीसँग कुनै हालतमा झुक्दैनौँ (भिडियो हे’र्नुहोस)

एमाले नेता रामकुमारी झाँक्री अहिले राजनीतिको चर्चा’मा छन् । उनका कडा अभिब्यक्ति कहिले वि’वादित हुन्छन् भने कहिले तरंग उ’त्पन्न गर्छन । उनले राष्ट्रपति विद्यादेवी भण्डारीलाई लिएर दिएको वि’वादित अभिब्यक्तिका कारण प’क्राउ समेत परेकी थिइन् । तर पनि उनी कडा अभिब्यक्ति रा’ख्न छोडेकी छैनन् ।

प्रधानमन्त्री केपी शर्मा ओली नेपाल कम्युनिस्ट पार्टीका अध्यक्ष हुँदा सचिवालय देखि केन्द्रीय स’दस्य हुुुँँदै तल्लो निकायका अलावा संसदीय दलसम्म अल्प’मतमा थिए । अहिले नेकपा एमाले ब्युँति’एपछि ओली केन्द्रीय समिति र सं’सदीय दलमा बहुमतमा छन् । तर, पदाधिकारी र स्थायी कमिटीमा ओली अल्पम’तमा छन् ।

नेकपा एमाले गठ’न भएपछि ओलीले अहिलेसम्म पदा’धिकारी देखि केन्द्रीय कमिटी मात्र नभई संसदीय दलको पनि बैठक डाके’का छैनन् । उनले बैठक नडा’क्नुमा माधव नेपाल पक्षधरबाट हुनसक्ने सम्भा’वित चुनौ’ती पनि कारण हो ।

यसैबीचमा सर्वो’च्चको फैस’ला पछि एमालेमै रहने निष्क’र्षमा पुगेको माधव नेपाल स’मुहका नेता रामकुमार झाँक्रीले फेरी पनि प्रधानमन्त्री ओलीको कार्यशैलीलाई लिएर वि’रोध गरेकी छन् । उनले ओलीलाई तह लगाएरै छो’ड्ने बताएकी छन् । उनले आफ्नो संसद पद छो’ड्नु परेपनि ओलीको गलत कार्यशैलीको वि’रोध गरिरहने बताएकी छन् । – इताजा खबरबाट

प्रतिकृया दिनुहोस्