नेकपा (एमाले)का केन्द्रीय स’दस्य, सांसद तथा पूर्वमन्त्री लालबाबु पण्डितले माधव नेपाल पार्टी जोडनु लागि सक्नुभएको बताए’का छन् । ‘वरिष्ठ नेता, पूर्वप्रधानमन्त्री माधव कुमार नेपालले पार्टी फोडनुहुन्न । पार्टी जो’ड्नुहुन्छ । उहाँ पार्टी जोडनु लागिसक्नु भएको छ ।’, उनले भने,‘वर्तमान प्रधानमन्त्री केपी शर्मा ओली, वरिष्ठ नेता’हरु माधव नेपाल, झलनाथ खनाल वा वामदेव गौतमलगायतका नेताहरुले अब नेकपा एमालेलाई बलियो बना’उनुहुनेछ । सरकारलाई बलियो बनाउने बाहेकको अन्य कुनै पनि गतिविधि वा क्रिया’कलाप अब गर्नुहुन्न भन्ने मेरो विश्वास छ ।’
उनले नेकपा एमालेको नेतृ’त्वको सरकार पाँच चल्ने दाबी गरे । उनले भने,‘यो सरकार पाँच वर्ष चल्छ । प्रतिनिधिसभाको कार्यकालभरि अन्य कुनै पनि पार्टीको नेतृत्वमा स’रकार बन्दैन् । आन्तरिक किचलो नेकपा एमलोभित्र अब हुँदैन् । हिजो नेकपा हुँदा जे/जति किचलो थियो, त्यो अब त्यो रुपमा रहँदैन् । नेकपा एमाले एक ढिक्का भएर अघि बढ्छ । पार्टीको नेतृत्व पँक्ति एक भएर सरकारको रक्षा गर्ने, पार्टीको नीति’हरुलाई कार्यान्वयन गर्न र सरकार’मार्फत एक ढिक्का भएर अघि बढ्छ ।’
नेकपा (माओवादी केन्द्र) ले प्रधा’नमन्त्री ओलीलाई दिएको समर्थन फिर्ता लिए उहाँले विश्वा’सको मत लिनुहुन्छ कि राजीनामा दिनुहुन्छ ? भन्ने प्रश्नमा उनले प्रधानमन्त्रीले विश्वासको मत लिने र बहुमत प्राप्त गर्ने विश्वास दिलाए । उनले भने,‘मैले नेताहरुले फिर्ता लिनुपर्छ कि भनेर सुनेको हुँ । तर, माओवादी केन्द्रले स’मर्थन फिर्ता लिने निर्णय भएको कुरा मलाई थाहा छैन् । सम्माननीय प्रधानमन्त्रीज्यूले विश्वासको मत लिनु’हुन्छ ।
विश्वासको मत बहुमत पुग्ने’गरि आउँछ । यो सरकार ढल्दैन् । अहिलेको अवस्थामा प्रधानमन्त्री फेरिने अवस्था देख्दिन् । विश्वासको मत लिन्छु भनेपछि राजीनामाको कुरा आएन् ।’उनले प्रधानमन्त्री ओ’लीलाई विश्वासको मत प्राप्त हुनेमा आफू पूर्ण आशावादी रहेको सुनाए । नेता पण्डितले प्रतिनिधिसभा वि’घटनसम्म पुग्न पार्टीको आन्तरिक विवाद नै मुख्य कारण थियो भन्ने सुनाए । उनले भने,‘संसद् पूनःस्थापना भयो । अहिले नेकपा एमाले र नेकपा माओवादी केन्द्रको स्थि’तिमा पुर्यायो ।
अब नयाँ शिरा’बाट फेरि दुई पार्टी अगाडि बढ्नुपर्ने स्थिति पैदा भएको छ । दुई वटा पार्टी एक हुनसक्ने आधार छन् । तर, परिस्थितिले एक हुने सम्भावना छैन् । भविष्य’को निम्ति प्रश्न थाँती रहन गएको छ ।’उनले यसअघि नेकपाको रहेको सरकार नेकपा एमालेको सरकारमा रुपान्तरित भएको सुनाए । उनले भने,‘नेकपा एमाले फेरि पूनर्गठित हुनुपर्ने अवस्था’मा पुगेको छ । नेकपा माओवादी केन्द्र पनि पूनर्गठित हुनुपर्ने अवस्थामा छ । मैले सुरुदेखि नै सार्वजनिक सञ्चारमा’धयममा पनि पूनःस्थापना हुनुपर्छ भनेको थिएँ ।
मैले सरका’रको विरोधमा अविश्वासको प्रस्ताव आउँदैन भनेको थिएँ । मैले एकताको प्रस्ताव उठाएको थिएँ ।’पण्डितले छिट्टै अध्यक्ष तथा प्रधानमन्त्री केपी शर्मा ओली’ले पार्टीका वरिष्ठ नेताहरुबीच छलफल गर्ने सुनाए । उनले भने,‘उहाँले अब पार्टीक नेताहरुका बीचमा अब छलफल सुरु हुन्छ । र, अब संसदभित्रपनि हिजो जुन पहिलो बैठकमा केही देखियो । त्यो कुरा अब हुँदैन् । र, म त अझै अगाढि बढेर भन्छु कि–सरका_रलाई बलियो बनाउने सन्दर्भमा, स्थायित्व दिने सन्दर्भमा, समर्थन जुटाउने समर्थनमा, पार्टीभित्र आफ्नो भूमिकालाई केही पहिलाको विवादित समयलाई बिर्सिएर अग्रणी भूमिका माधव नेपाल, झलनाथ खनाल र वामदेव गौतमले खेल्नुहुन्छ । अब एक भएर अगा’डि बढ्छौं ।’
उनले प्रमुख प्रति’पक्षी दल नेपाली कांग्रेसले पनि अब सदनमा सकारात्मक भूमिका निर्वाह गर्ने विश्वास दिलाए । उनले भने,‘प्रतिपक्षमा रहनुभएका प्रमुख प्रतिपक्ष पनि अब नेपालको लोकतन्त्रमा, लोकतान्त्रिक प्रक्रियामा, प्रतिपक्षी भूमिकाभित्र सका’रात्मक सोचका साथ आिघ बढ्नु’हुन्छ । मलाई विश्वास छ । तर, छिट्टै प्रतिनिसधभा विघटन होस्, फेरि चुनाव होस, अनि खिचलो त छँदैथियो । त्यसमा च्याँखे थापेर फाईदा लिन्छु भनेर स्वदेशी तथा विदेशी शक्तिले ठान्छन् भने त्यो सपना पूरा हुँदैन् । सिल्ली सपना’मात्रै हुनेछ ।’
अब नेपाल र नेपाली’को हितमा, लोकतन्त्रको रक्षामा, संविधानको कार्यान्वयनमा, सुशासन र समृद्धिको सन्दर्भमा सबैको योगदान पुग्ने उनको दाबी छ । उनले भने,‘संघीय लोकता’न्त्रिक गणतन्त्र छ । संविधानले अंगिकार गरेका बाटाहरुलाई अगाडि बढाउने सन्दर्भमा अब कुनैपनि किसिमको अलमल गर्नुपर्ने छैन् ।’ उनले हिजो नेकपा हुँदा किन विवा’दको अवस्था आयो भन्ने सन्दर्भमा सिमित नेताहरुको पद लोभले गर्दा त्यो अवस्था आएको टिप्प’णी गरे । उनले भने,‘नेकपामा एउटा स्थिति विभिन्न नेताहरुमा देखा पर्यो ।
एउटै पदमा धेरै ज’नाको पुग्ने आकांक्षा। आकांक्षा पूरा गर्नको निम्ति कहिले कता ? कहिले कता ? अनि कुबाटोमा जाने प्रयत्न । आफ्नो मनोगत महत्वकांक्षा पूरा हुन्छ भन्ने ठानेर गतिविधि भयो ।’उसो भए प्रधानमन्त्री ओ’लीको पक्षमा अब पनि बुहमत पुग्छ त ? भनेर सोधिएको अर्को प्रश्नमा उनले भने–‘सरकार छँदैछ । नेकपा एमालेको सरकार छ । नेकपा माओवादी केन्द्रले यो सरकारलाई सम’र्थन दिनुको विकल्प छैन् । यो सरकार यही अनु’सार अघि बढ्छ ।
आवश्यक पर्दा थप प्रधान’मन्त्रीज्यूले राजनीतिक दलहरुको पनि समर्थन पाउनुहुन्छ ।’लालबाबु ले प्रचण्ड को विषय मा खरो तरिकाले बहस गरेका छन् । प्रचण्ड संग कुनै तागत छैन ओली लाई हटा’उने भन्दै सांसद पण्डित ले भनेका छन् । बिरालो ले चिथर्न मात्र सक्छ तर ढाल्न सक्दैन त्यस्तै हो अहि’ले प्रचण्ड जसले बोल्न मात्र सक्छन तर ओलीको केहि बिगार्न सक्दैनन् । – इताजा खबरबाट