करिश्माकै अघि मनिषाले एक अर्काको गरे ता’रिफ (हेर्नु’होस भिडियो)

मनिषा कोईरालाले आज ‘महामृत्युञ्जय मन्त्र’ आफ्नो स्वर’मा रेकर्ड गराएर सार्वज’निक गरेकी छिन् । आज राजधानीमा आयोजित एक कार्यक्रमबाट ‘महामृत्युञ्जय मन्त्र’ सार्व’जनिक गरेकी हुन् ।

उक्त का’र्यक्रममा मनिषा कोईरालाले नेपाली चलचित्र छेत्रकि सदाबाहार नायिका करिश्मा मानन्धरलाई समेत अतिथि’का रुपमा निम्त्याएकी थिईन ।कार्यक्रम सकिएसंगै करिश्मा मानन्धर र मनिषा कोईरालाले मिडियासंग अन्तरक्रिया गर्दै आफुह’रुको पहिलो भेटदेखि एक अर्काको सौन्दर्यताको चर्चा गरेका छन् । क

रिश्मा मानन्ध’रका अनुसार मनिषा कोईराला जब क्यान्सरबाट बिरामी भएकी थिईन त्यहि बेला पहिलो’चोटि भेट्न पुगेकी र केहि समय बिताएर चिनजान बढेको थियो । मनिषा कोईरालालाई पनि करिश्मा मानन्धरको चलचित्रहरु मनपर्ने र नेपालको सौन्दर्य नायि’काहरुमा करिश्मा अग्र स्थानमा पर्ने भन्दै तारिफ मनिषाले गरेकी छिन् । – इताजा खबरबाट

यो पनि पढ्नुहोस्-
ओवा’दी केन्द्रका प्रवक्ता नारायण’काजी श्रेष्ठले शहरी विकासमन्त्री प्रभु शाहलाई फोन गरेर पार्टीले खोजिरहेको बताएपछि प्रभु शाह अचम्म परे । बुधवार अपराह्न पार्टी केन्द्रीय कार्या’लयमा बसेको स्थायी कमिटी बैठककै बी’चमा श्रेष्ठले शाहलाई फोन गरेर पार्टीमा फर्किन आग्रह गरेका हुन् ।

‘पार्टीले तपाईंलाई खोजि’रहेको छ,’ श्रेष्ठले फोनमा शाहलाई भने । त्यसपछि शाहले कुन पार्टी भनेर प्रश्न गरे । ‘माओवादी केन्द्र नि ! तपाईंलाई पर्खिरहेछ,’ सञ्चार’कर्मीकै अगाडि फोनमा बोल्दै श्रेष्ठले भने ।पूर्व माओवादी नेता प्रभु शाह यतिबेला एमालेका अध्यक्ष ओलीनिकट बनेका छन् । प्रति’निधि सभा बैठकपछि ओलीले मन्त्री बनाएका थिए ।

ऊर्जा, जल’स्रोत तथा सिंचाइमन्त्री टोपबहादुर रायमाझीले प्रधानमन्त्री केपी शर्मा ओलीको साथ नछाड्ने बताएका छन् । नेकपा एमालेले बिहीबार पोखरामा गरेको कार्यकर्ता भे’टघाट कार्यक्रमलाई सम्बोधन गर्दै मन्त्री रायमा’झीले सांसद पद अहिले आफू’लाई गौण कुरा भएको बताएका हुन् ।

‘विचार, राजनीति, योजना कार्य’क्रम जोगाउन लाग्ने कि संसद जोगाउन लाग्ने ? उहाँले भनिसकेपछि त विचार छोडियो भने विचलित भइन्छ’ मन्त्री रायमा’झीले भने, ‘मेरो अर्थमा सांसद पद गौण भा’छ अहिले । सांसद पद बचाउन हामी हिंड्ने पक्षमा छैनौं ।’सर्वोच्च अदालतकाे फैसलाले एमाले, माओवादी केन्द्र ब्युँ’तिएपछि उनी अहिले एमालेको पक्षमा लागेका छन् । माओवादीबाट चुनाव जितेका मन्त्री रायमाझी अहिले पार्टी ब्युँतिएपछि एमाले’तिर लागेका हुन् ।

मन्त्री रायमाझीले माओवादी केन्द्रले अर्को पार्टीसँग मिलेर सत्ता चलाउने अवस्था प’नि नरहेको बताए । उनले भने, ‘प्रचण्डजी र माओवादी केन्द्रसित त हामी यसै पनि लडिराखे’का थियौं । जति छन् त्यतिले जसपा, कांग्रेस’सँग मिलेर सरकार बनाउने सम्भा’वना एकदमै कम छ । एक प्रतिशत पनि छैन ।’

प्रतिकृया दिनुहोस्