राजु मास्टर र ब’ल्छी धुर्बे मिलेर नयाँ हाँस्य’व्यंग्य टेलीश्रृंखला केही समय अघि बाट सुरु गरेका छन् ।
उनीहरुले ‘हल्का रमाइलो’ ना’मक हाँस्य श्रृंखला सुरु गरेका हुन् । ‘मेरी बास्सै’को टिमबाट अलग भएपछि बल्छी धुर्बे र राजु’मास्टर करिब ६ महिनापछि सँगै हाँस्यव्यंग्य टेलीश्रृं’खलामा फर्किएका हुन् ।
उनीहरुको संयु’क्त लेखन तथा निर्देशन रहे’को ‘हल्का रमाइलो’ टेलीश्रृंखला नेपाल टेलिभिज’नबाट हरेक आइतबार राति ८ः५० बजे प्रसारण हुन्छ ।
गएरातिको पहिलो श्रृंख’ला बल्छी धुर्बे’को युट्युब च्यानलमा पनि राखिएको छ । सोमबार मध्याह्न्नसम्म राम्रो भ्युज र लाइ’क पाएपछि धुर्बे र राजुको टिम दंग छ ।
टेलीश्रृंखलामा मरिचमान र राजुसँगै अ’निता बस्नेत, साबित्री गिरी, शम्भु थापा, कमला रेग्मी, पल्लवी महरा, दीपक शर्मालगा’यतको अभिनय छ ।
भिडियो हेर्नुहोस….