असाध्यै पढ्न मन छ तर घरको अब’स्था निकै क’मजोर छ त्यसैले पढ्न छा’डेर बसेको छु हजुर । कुनै बेला सचिन परियारले आफ्नो अन्तरवा र्तामा आफुले आर्थिक अ’भाव का कारण बिचैमा पढाई छा’ड्नु परेको दु:खेसो गरेका थिए । आफुसगं अथाह प्रतिभा भएपनि उनीसगं न त प्रस्तुत गर्ने माध्यम थियो न त व्यक्त गर्ने साधननै । उनीसगं भएको प्रतिभाका साथै विचैमा पढाई छा’ड्नु परेको भिडियो विभिन्न सञ्चार माध्यममा आयो ।
गुल्मी का सचिन परियारको प्रतिभा देखेर ईन्द्रेणीका कृष्ण कडेंल ले काठमाण्डौ लिएर आउन आ’ग्रह गरे । गुल्मीका पत्रकार हरु मोहन बस्नेत, जीवन पाण्डे, दिपक नेपाली ल’गायतका पत्रकारले उनलाई काठमाण्डौको ईन्द्रेणीसम्म पुर्याए । ईन्द्रेणीमा उनले देखाएको प्रतिभापछि सचिन ले पछाडी फ’र्केर हेर्नुपरेन । ९ वर्षकै उमेरमा आफ्नो प्रतिभाका कार ण भाईरल सचिनलाई यतिबेला गीत’सगींत र विभिन्न टेलि श्रृङ्खला हरुमा प्र’स्तुती दिनका लागि भ्याई नभ्याई छ ।
यसका अ’लबा उनले पढाई पनि गरिरहेका छन् । उनको सबैभन्दा ठुलो पढ्ने सपना पुरा भएको छ । काठमाण्डौको हिमाली बोर्डिङ् स्कुलमा पढ्दै गरेका उनले आन्तरिक परिक्षामा विद्यालय नै ट’प गर्न सफल भएका छन् । एल.केजीमा अध्ययनरत उनले सबै विषय मा १०० अकं ल्याई विद्यालय प्रथ’म भएका हुन् । गीतसगींत मात्रै नभएर उनको पढाई प्रतिको लगन’शीलता पनि नतिजाले देखाएको छ ।
उक्त विद्यालयमा ईन्द्रेणीका बाल कला’कार मिलन टमाटा, तिर्थ राज घिमिरे लगा’यतले पनि पढ्दै आएका छन् । ईन्द्रेणीले आफ्ना ३ जना बाल कलाकारहरुले नै विद्यालयमा राम्रो अकं ल्याई अध्ययन गरेमा र विद्यालय वा क्लास प्रथम भएमा वि’द्यालयलाई ५० हजार पुरस्कार दिने तैयारी पनि गरेको छ । विद्यालयका प्रि’न्सिपल नेत्र प्रसाद उपाध्यायले सचिनको पढाई देखेर उक्त पुरस्कार पाउने आशा बढेको बताउनुभयो । सचिन परियार हप्ताको ४/५ दिन मात्रै वि’द्यालय जाने गरेका थिए ।
प्राय अन्य सम’यमा सुटिङ र गीतसगींतमै व्यस्त रहने सचिनले विद्यालय नै प्रथम हुन सफल हुनुले उनको क्ष’मता उच्च स्तरको छ भन्ने प्रमाणित भएको उहाँले बता’उनुभयो । ईन्द्रेणीकै सहयोगमा उक्त स्कुलमा पढ्दै आएका सचिन आफुले क्लास टप गर्न सफल भए’कोमा खुसी व्यक्त गरे । त्यस्तै उनका बाबु तेजेन्द्र परियार पनि छोराको प्रगतीप्रति खुसी नहुने कुरै रहेन । बाबु तेजेन्द्रले अहिले काठमाण्डौमै बसेर सचिनको स्या’हारसुसार गर्दै आएका छन् ।
विद्यालय प’ठाउने ल्याउने देखि विभिन्न सुटिङको समय व्यवस्थापन गर्ने काम समेत तेजेन्द्रले गर्दै आएका छन् । आर्थिक अभावका कारण २ कक्षासम्म पढेर पढा’ईलाई बिचमै विश्राम गरेका उनको पढ्ने सपना त पुरा भयो नै सानै उमेरमा यति ठुलो सफलता देखेर अहिले सबैलाई चकित पारेका छन् । सचिनका हरेक गीतसगींत दर्शक श्रोताले निकै रुचाई दिएका छन् । उनले मेरी बास्सै’मा समेत अभिनय गरि सकेका छन् ।बालक अवस्थामै उनको विलक्षण कला सगैं उनको आर्थिक अवस्था देखेर ईन्द्रेणी समु’हले उनलाई पढाउने निणर्य गरेको थियो ।
अहिले उनी ईन्द्रेणी समु’हसगैं बस्दै आएका छन् । सचिन परियारले विद्यालय प्रथम भएको खबरले ईन्द्रेणी का सञ्चालक कृष्ण कडेंलले पनि खुसी व्यक्त गर्नुभएको छ । उहाँले आफुहरुले जुन सपना देखेर सचिनलाई ईन्द्रेणी मा ल्या’एको हो त्यो सपना पुरा हुन लागेको बताउनुभयो । त्यस्तै उक्त विद्यालयमा पढ्ने ईन्द्रेणी समुहका अन्य बाल कलाकारले पनि यसै गरी अध्ययन गरी आफ्नो नाम उच्चो गराउन आ’ग्रह गर्नुभयो। – इताजाखबरबाट