कन्चन अनिसा प्रकरणमा अनिसालाई हुने भयो यति क’ठोर स’जा’य, सर्बोच्चका वकिलको खुलाशा (भिडियो हे’र्नुहोस)

जिल्लाको कपन स्थित चुनि’खेलमा पौष १९ अनिसा कुमाल र कन्चन तिमल्सिनाले बिबाह गरेका थिए तर केटीको माइती पक्षको का’रण कन्चनले बि ‘ष से व न गरेका छन । केटिले सिन्दुर लाउन ‘हतार लाएपछि दुबै जनाले घरमै सिन्दुर हाले’र बिबाह गरेका थिए ।

जुन बिबाह गर्ने दम्प’ती चितवन जिल्ला कालिका नगरपालिका वडा न:६ की कन्चन तिमल्सिना र अनिसा कुमाल रहेका छन । दुवै जना मिलापत्रमा घरमै बि’बाह गरेका थिए । केटिपक्षको मानिसले दुबैको सम्बन्ध स्वी’कार गर्छौ भनेर बोलाएर चौकीमा लगी कु’ ट पि ट गराएकोले उनि यो’ पि डा सहन नसकेर युवकले बि’ ष से वन गरेको बताएका छन ।

यस बिबाहको सिन्दुर हा’लेको फोटो सामाजिक संजाल फेसबुकमा सार्ब’जनिक गरेका थिए । सार्ब’जनिक गरेको फोटो देखे पछी केटीको माइती पक्षले दुइ जनाको बिबाह स्वी:कार गर्ने र टिका’टालो गर्ने भन्दै बोलाएर छोरीलाई घर राखेर कन्चनलाई भने प्रहरी चौ’की लगिएर कु’ ट पि ट गराएपछी उनले आफ्नो घर आएर बि’ ष पि ए का थिए ।

अस्पतालमा दुई महिना भन्दा बढी उपचारको लागि अस्पताल बसाई पछि अस्ताएका कञ्चनको मंगलवार अन्त्य’ष्टि भएको छ । आइतवार नि’धन भएका कञ्चनको श’ व उनको श्रीमती भनिएकी युवतीको घरमा लगेर आफ’न्तले राखेका थिए । अनिशाले कञ्चनको श्रीमती भएर हिन्दु धर्म अनुसार मान्नुपर्ने परम्परा पुरा गर्नुपर्ने माग कञ्चनको परि’वारको थियो ।

सोही माग लिएर उनीहरु यति धेरै दिन देखि अनिशाको घर अगाडी आन्दो’लन गर्न पुगेका थिए । तर कञ्चनको श ‘व धेरै दिन बाहिर राख्दा विग्र’न थालेपछि प्रहरीको रोह’वरमा भएको सहमति अनुसार श’व उठाइएको हो । मंगलवार देवघाटमा कञ्चनको अन्त्यष्टि गर्ने सहमति अनुशार अनिशाको घरवाट श ‘व उठा’इएको हो । लामो समयसम्म छोराको उपचा’रको लागि अस्पतालमा बसेकी आमा नि’धन पछि एक्लि’एकी छन् । – इताजा खबरबाट

प्रतिकृया दिनुहोस्