६० बर्षकी लक्ष्मी पाण्डे चितवनमा पो’लेको मकै बेच्दै आएकी छन् । मकै बेचेरै उनको घर’खर्च चल्ने गरेको छ । उनी बिहानभर गाउँगाउँमा गएर हरियो मकै सं’कलन गर्छिन् । संक’लित हरियो मकै उनले बेलुका अबेरसम्म बेच्छिन् । बढ्दो जाडोको प्रभाव नगरी उनी मकै बेच्छिन् । शरिरले कष्ट नचाहने भएपनि उनी श्रीमानको उप’चारको लागि दिनरात नभनी मकै बेच्दै आए’की छन् ।
खासमा उनीहरुको घर सिन्धु’पाल्चोक जिल्ला हो । धेरै पहिला परिवारनै चितवन झरेका । उनका श्रीमानलाई मु’टुको रोग छ । उपचार खर्चिलो भएका कारण श्रीमा’नलाई बचाउन मात्रै भ’एपनि मकै बेच्नै परेको छ । ‘पहिला बुढाबुढी भएर सँगै काम गर्थेम’ मकै पोल्दै उनले भनिन्, ‘अहिले घरमै थला पर्नुभ’एको छ ।
यो पनि पढ्नुहोस्:- ’केकी अधिकारीलाई संस्का’री नायिका भनेर खुलेर चौतर्फि तारिफ गरेकी संगमले आँचललाई काम न’लाग्ने मात्तिएकी भनेको अन्तरवार्ता भाइरल, तनावमा आँचल, हेर्नुहोस् भिडियो : पाली चलचित्र क्षेत्रकी पुरा’नो कलाकार हुन्, सँगम भण्डारी । रेडियो नेपालमा बाल कार्यक्रममा नाटक प्रस्तुत गर्दै यस क्षेत्रमा बिगत लामो सम’यदेखि क्रिया’शिल सँगम काभ्रैकी हुन् ।
परिवारर स’माजले यस क्षेत्रमा आउन रोक लगाउने र साथ, हौसला नदिने त्यो समयदेखि यो समय’सम्म क्रिाशिल सँगमले थुप्रे चलचित्र र टेलि चलचित्रहरुमा आफ्नो अभिनय कला प्रस्तुत गरेकी छिन् । तलहरी चलचि’त्रबाट चलचित्र यात्राको थालनी गरेकी उनले राजेश हमालको आमाको भुमिकादेखि अन्य धेरै चलचित्रहरुमा नका’रात्मक चरित्र पनि बहन गरेकी छिन् ।
केहि बर्ष बेलाय’तमा बसेर हाल फेरी यस क्षेत्रमा क्रियाशिल सँगमले पछिल्लो समय चलचित्र मेरो हुने क’हिले र क्रिँगे दाउमा अभिनय गििरन् । हिजोआजका कुरा लगायत अन्य धेरै सिरियल हेर्नेले उनलाई हालसम्म पनि सम्झन्छन् । यसैबिच शिशिर भण्डारीसँगको कुरा’कानीमा सँगमले चलचित्र क्षेत्रका बिक्रि’ति बिसँगतीदेखि सबै क्षेत्रका कुराहरु गरिन् ।
श्रीकृष्ण श्रेष्ठ’को मिल्ने साथीको रुपमा रहेकी सँगमले श्वेता खड्काको पछिल्लो बिवाद र बिहेला’ई यसरी हेरिन् र यस्तो बताईन् । साथै राजेश हमालको चल’चित्रमा उनको आमा बनेकी सँगमले भारतमा एक चलचित्र छायाँकन हुँदा राजेश हमालले सल’मान खान, आमिर खान, सन्जय दत्तलाई वास्ता नगरेको किस्सा’ पनि सुनाईन् । – ओएस नेपालबाट