“ऋषि जी चुप लाग्नुस्” भन्ने नारायणकाजीले ऋषिलाइ फेरी अन्तर्वार्तामै ह’प्काए, ऋषिले पारे र्याक र्याक (भिडियो सहित)

नेकपा (माओवादी केन्द्र) का प्रवक्ता नारायणकाजी श्रेष्ठले सर्वोच्च अदा’लतको ग’लत फैस’लाका कारण नेकपा फेरी पुर्ववत अवस्थामा गएको बताएका छन् । उनले प्रधानमन्त्री केपी शर्मा ओलीले सर्वोच्च अदालतले संसद वि’घटनको निर्णय असंवैधानिक भनेपछि तत्का’ल राजिनामा दिनुपर्ने बताएका छन् ।

उनले अबको कदम निकै विचार गरेर मात्र निर्ण’यमा पुग्ने बताएका छन् । संसद पुनस्थापना पछि अब प्रति’निधि सभाले अब बाँकी २ वर्ष काम गरोस् भन्ने चाहेकाले सरकारलाई दिएको सम’र्थन फिर्ता नलिएको बताएका छन् । तर उनले अब नयाँ सरकार निर्मा’णको लागि सबै दलसंग छल’फल जारी रहेको बताएका छन् । उनले कांग्रेस, जसपा लगायतका पार्टीसंग छल’फल गरिएको बताए । छलफल सकारा’त्मक भइरहेको बताएका छन् ।

उनले सर्वोच्च अदालतले पार्टी फुटा’उने निर्णय गर्न नमिल्ने बताएका छन् । तर पनि अझै प्रधानमन्त्री ओलीले जनताले दिएको अवसरको मुल्या’कंन गर्दै आए र आफ्ना गल्ती स्वीकार गरे कम्युनिष्ट एकताको सम्भावना अझै पनि जिवित रहेको ब’ताएका छन् ।

उनले गल्ती स्वीकार गरे आफूहरुले प्रधानमन्त्री केपी शर्मा ओलीसँग बद’लाको भाव न’राख्ने जनाएका छन् । उनले आफूहरु अब कम्युनिष्ट आन्दो’लनलाई अघि बढाउने तयारीका साथ अघि बढेको स्पष्ट पारेका छन् । हिजो राति प्राइम टाईम्स टेलिभिजनबाट प्र’सारण भएको जनता जान्न चाहन्छन् कार्यक्रममा पत्रकार ऋषि धमलासँग कुरा गर्दै उनले यस्तो बताएका हुन् ।

उनले प्रधानमन्त्री ओली ‘विरुद्ध अविश्वासको प्रस्ता’व ल्याउन कांग्रेस सह’कार्य गर्न तयार रहेको तर्फ वार्ता अघि बढेको बताएका छन् । सबै कुरा भने जस्तो भए कांग्रेसको ‘नेतृत्वमा सरकार बने आफुहरुले पनि स्वी’कार गर्ने बताएका छन् । त्यो सम्भ’व रहेको बताएका छन् । – इताजा खबरबाट

प्रतिकृया दिनुहोस्