विवाह पछि श्रीमान र श्रीमतीबीच हुनुपर्ने सम्बन्ध भएन, भन्दै एक पुरुष मिडियामा (भिडियो सहित)

विवाह पछि श्रीमान र श्रीमतीबीच हुनुपर्ने सम्ब’न्ध भएन भन्दै एक पुरुष मिडियामा आ’एका छन । उनले संगै एउटै विस्त’रामा हुँदा पनि आफुहरुबीच कुनै स’म्बन्ध राख्न न’चाहने श्रीमतीको ब्य’वहार भने शं’का लाग्दो रहेको श्रीमानको भनाई छ । २ वर्ष सम्म त्यस्तो सम्ब’न्धमा रहेकी श्रीमती अहिले छो’डेर हिँडेपछि श्रीमान मिडियामा आएका हुन् । उनीहरुको एक सन्ता’न पनि छन् । दुई वर्ष देखि आ’फुसंग सम्बन्ध रा’ख्न नचाहेकी महिला गीता गाहा (वुटवल) हराएकी हुन् ।

उनका १० वर्षका छोरा छन् । गीताको श्रीमानले आफु स’मस्यामा परेँ भन्दै न्याय चा’हियो भनेका छन् । डेढ महिना देखि श्रीमती कहाँ छन् भन्ने थाहा पाउन नस’केपछि अ’न्त्यमा मिडियाका सहा’रा लिन आएको बताएका छन् । ५ मा पढ्ने छोराले बा’रम्बार आमा खोज्ने गरेको पनि बताएका छन् । श्रीमती हराए पछि मात्र आफुले श्रीमतीको अरु कुनै पुरु’षसंग सम्बन्ध रहेको थाहा पाएको बता’एका छन् ।

श्रीमान घरमै भएको बेलामा उनी घर छो’डेर हिँडेको बताए । त्यो दिन विहानै देखि यता र उता ग’रिरहेको थियो, उसको हि’ड्ने योजना रहेछ श्रीमान भन्छन्, हाम्रो बोल’चाल राम्रो’संग नभएको २ वर्ष भएको थियो । अर्को’संग ला’गेर होला घरमा आएर सबैसंग वि’ वाद गर्ने गर्थिन, आमाबुवालाई खाना पनि पका’इदिन्थनन् । त्यही भएर बोल’चाल नै थिएन । उनका श्रीमान ग्रि’लको काम गर्ने गरेका छन् ।

१० वर्षको छोरालाई आमाको बारेमा झुटो बोलेको ब’ताएका छन् । ममी खै ? भनेर छोरा’ले सोध्छ, राती उठेर यता र उता खोज्छ आमालाई नै खोजे’को होला । छोराको ब्यव’हार देखेर निकै नराम्रो लाग्छ । घरमै हुँदा पनि उनी घरवाट बा’रम्बार निस्कने गरेको थियो । जतिबेला मन’लाग्यो घर आउने न’त्र घरवाट हिड्ने’ गरेको श्रीमानको भनाई छ । – इताजा खबरबाट

प्रतिकृया दिनुहोस्