अलिफ खान र रचना रिमालको पहिलो भेट,भयो रमाइलो कुराकानी (भिडियो सहित)

रचना रिमाल ने’पाली संगीत क्षेत्रमा उदाउँदो नाम हो । रचनालाई अहिले फोटो फिरिममा…, मिनरल वाटर…, पहि’लो पल्ट भेट हुँदा…, सुनन पियारी…जस्ता थुप्रै गीतले अहिले लोकप्रियको शिखरमा पु-याएको छ । रचनाको गायन इति’हाँस हेर्ने हो भने उनले यो यात्रा सुरु गरेको दुई वर्ष पनि पुगेको छैन । तर उनलाई नेपाल आ’ईडल सिजन ३ ले छोटो समयमा एउटा उचा’ईमा पु-यायो । नभन्दै उनी अहिले व्यस्त गायिकाको सूचीमा छिन् ।

उनको प’छिल्लो गीत फोटो फिरिममा हिट भएपछि रचनालाई दैनिक जसो गीत गाउन प्रस्ताव आईरहेको छ । आफुले यो दुई महिनाको अबधिमा ४० वटा गीत गाएको बताइन् । यी गायि’काको रुमाल चिनो…., पानी मिठो धाराको…, कोसँग बोलुँ मनको…, एक चिम्टी सिन्दुर…, नरौ नरौ निर’मायाँ…, काफल गेडी कुटुक्कै…, तिमी बिना…, मेरो मायाँ हार हैन…, रित्तो मझेरी…, तीज भाका आयो चेली…, सृष्टीको अनुपम उपहार जीवन…, उनको प्रीति…जस्ता थुप्रै गीत’हरु अहिले चर्चामा छन् । उनका गीतहरु मध्ये फोटो फिरिममा…, मिनरल वाटर…, आयो चेली…, पहिलो पल्ट भेट हुँदा…जस्ता गीतहरु १० देखि ८० लाख पटकसम्म युट्युब च्या’नलमा हेरिएको छ । यस्तै बसन्त सापकोटासँगको पछिल्लो गीत सुनन पियारी…पनि निकै मन पराई’एको छ ।

यसै’बिच अर्का चर्चामा रहेका गायक अलिफ खान र रचनाको पहिलो भेट भएको छ । शिशिर भण्डारीसँगको कुरा’कानीमा यि दुईको भेट भएको हो । भेटमा रचनाले अलि’फको र अलिफले रचनाको गीत गाए । अलिफले दोहोरीमै रचना’लाई यस्तो भने, रचनाले हसाएरै अन्तर्वार्ता सकाईन् ।

भिडियो हे’र्नुहोस

प्रतिकृया दिनुहोस्