गायक दुर्गेश थापा र सम्राट चौलागाईंले आ’गलागीमा परेका परिवारलाई राह’त वितरण गरेका छन्। बाँकेको नरैनापुरमा भएको आग’लागी घ’टना सुनेपछि आफूहरू यसै बस्न नस’केकाले सक्दो सहयोग गरेको दुर्गेशले फेसबुकमा लेखेका छन्।
फेसबुकमा खाद्यन्य सामग्री ओसा’रपसार गरेको फोटा सेयर गर्दै उनले लेखेका छन्, ‘अछामको कार्यक्रम सकेर आउने क्रममा बाँकेको नरैनापुरमा भएको २६ घर आग’लागी घ’टना सुनेपछी हामी केही नगरी बस्न सकेनौं। आज नै हामीले आ’गलागीमा परेका परिवारलाई हाम्रो सामर्थ्यले सक्ने जति सहयोग गरेका छौ। छिट्टै नै सम्पुर्ण परिवारमा पुरानो खुसी फर्कियोस्। सेवा नै धर्म हो।’
दुर्गेशले अछामको कार्यक्रममा पाएको पारिश्रमिकले नरेनापुरका मानिसलाई सहयोग पुर्याएका हुन्। सेतोपाटीसँग फोन सं’वादमा उनले भने, ‘सेवा नै धर्म हो भन्ने मा’न्यता राख्छु। नरेनापुरको घ’टना सुनेपछि अछामको कार्यक्रममा मिलेको पारिश्रमिकले त्यहाँको बासीहरूलाई खाद्यन्य सामग्री लिएँ।’टोलीले वडा सदस्यको नेतृत्वमा २६ घर धुरीलाई चामल, दाल, नुन, तेललगायत सामग्री वि’तरण गरेको हो। सो गाउँमा मधेसी समु’दाय बढी भएका कारण संवाद गर्न गार्ह्रो परेको समेत बताउँदै दुर्गेशले भने, ‘यसमा वडा अध्यक्षले स’हयोग गर्नुभयो।’
यो पनि पढ्नुहोस्- भारत-नेपालसीमानामा छा’यांकन भएको फिल्म ‘सन्दिप और पिंकी फरार’ को दोस्रो ट्रेलर सार्व’जनिक भएको छ। अर्जुन कपूर र परिणिती चोपडाको मुख्य भूमिका भएको यो फिल्म ‘ओय लकी लकी ओय’, ‘खोसलाका घोसला’, ‘संघाई’ जस्ता चर्चित फिल्मका निर्दे’शक दिवाकर बेनर्जीले नि’र्देशन गरेका हुन्।
सार्वजनिक ट्रेल’रमा नेपालका केही दृश्यहरु पनि देख्न सकिन्छ। नेपाल–भारत सीमानामा पर्ने बैतडी झुलाघाट नाका क्षेत्रमा छा’यांकन गर्न ‘सन्दिप और पिंकी फरार’ दुई वर्षअघि फिल्म समूह नेपाल ‘आएको थियो।
फिल्म छायां’कन भएको क्षेत्र बैतडी जिल्लाको महाकाली नदी किनारमा पर्ने भारतको उतराखण्ड राज्यसँग व्या’पार गर्ने मुख्य नाका हो। महाकाली नदीले भारतको सिमाना छुट्याएको र नदीको पारिपट्टी भारतको उत्तराखण्डको पिथौ’रागढ जिल्ला पर्छ।
फिल्ममा सि’माना क्षेत्रमा हुने अवैध आप्रवास र तस्करीको विषय समेटिएको छ। यशराज फिल्म्सको ब्यानरमा बनेको फिल्म यही १९ मार्चमा सार्वजनिक हुँदैछ। फिल्ममा जयदीप अह’लावत र नीना गुप्ताको पनि मुख्य भूमि’कामा छ। यसअघि अर्जुन र परिणितीले ‘इशकजादे’ र ‘नमस्ते इंगल्याण्ड’मा सँगै अभि’नय गरेका थिए। – सेतोपाटीबाट