पाँच वर्ष सम्म ह’राएका श्रीमान ए’क्कासी सम्पर्कमा आए, भयो यस्तो ब’वाल (भिडियो हे’र्नुहोस्)

हरि बोहरा, जो सीता बो’हराका श्रीमान् हुन् । सीता केही दिन पहिला मिडियामा आएर आफ्नो सम’स्या राखेकी थिइन् । उनको श्रीमान भएर पनि आफुलाई वा’स्ता नगरेको र स’मस्यामा पारेको बताएकी थिइन् । उनीहरु अहिले वुटलवमा छलफल गर्दैछन् । उनीहरुबीच ५ वर्ष देखि कुराकानी पनि भएको थिएन । ५ वर्ष पछि आफ्नो श्रीमानको आवाज सुन्न पनि नपा’एकी श्रीमतीले लामो समय सम्म सम्पर्क वि’हिन भएपछि सीता वेहा’ल भएकी थिइन् ।

उनले हरि ५ वर्ष पछि श्रीमानले आवा’ज सुन्दा पनि उनीहरुको सौहा’र्दपूर्ण ब्यवहार भएन । श्रीमतीलाई आफुले या’ त ना नदिएको दा’वी श्रीमानले गरेका छन् । श्रीमतीले अर्को श्रीमती लिएर गएपछि पहिलो श्रीमतीले सम्बन्ध वि’च्छेद चाहेको बताएकी छन् । उनको श्रीमानले छोरीलाई वास्ता नगरेको दा’वी गरेकी छन् । छोरीको जन्म दर्ता समेत नगरा’एर अर्को श्रीमाती लिएर गएपछि पहिलो श्रीमतीसंग सम्पर्क वि’हिन भएका थिए ।

उनले पहिलो श्रीमतीलाई मैले विवा’ह गरेँ तैंले पनि गर भनेर उम्क’न खोजेको बताएकी छन् । अहिले भारतमा रहेका श्रीमानले मसंग पैसा छैन, म धनी पनि छैन, त्यसैले मैले वा’स्ता नगरेको बताएका छन् । उनले भने सम्बन्ध वि’च्छेद गर्ने सम्पत्ती लिनलाई त होला ? म संग केही पनि छैन, त्यसैले म चुप लागेको हुँ । तर अहिले ५ वर्ष सम्म कुरेर बसे भने उ आ’उँछ भने म वैशाखमा आउँछु भनेका छन् भने म पर्खन्छु, सीताले भनिन् । – इताजा खबरबाट

प्रतिकृया दिनुहोस्