श्रीमतीसंग सम्बन्ध छु’टेपछि बाबा बन्ने निर्णय गरे बखतले, यहाँ बस्दा आनन्द आयो भन्छन् (हे’र्नुहोस् भिडियो)

केहि समय अघि भा’इरल भयका बखत र प्रति’भाको जोडी लाइ धेरै दर्शकहरुले रुचाइ राख्नु’भयको थियो। हेर्दा होचो भयता पनि उमेरले १८ बर्ष कटि’सकेका थिय बखत अनि प्रतिभा हेर्दा ठुलो देखीय पनि उमेर भने धेरै भयको थियन। बिभिन्न भिडियोमा अभि’नय गर्ने मौका पनि पाए बखत र प्रतिभाले। बिभिन्न मिडिया र दर्शकहरुले सह’योग गर्दै आयका थिय।

कतिपय कुरा’हरु पारिवारिक भयता पनि बिभिन्न मिडियामा जोडिरहेका थिय प्रतिभा र बखत। उक्त नाम’ले देश तथा विदेश सम्म खुशियाली छाउथ्यो। काठमाण्डौमा बस्दै गर्दा कोठा भारा र खाने कुराहरु नहुदा दर्शकहरुको र मिडियाहरुको सह’योगले उक्त कस्टबाट उद्दार भय उक्त जोडी।तर आज उक्त जोडीको सम्बन्ध बिच्छे’द भयको छ। उक्त खबरले सबै दर्श’कहरुलाइ दुख तुल्याएको छ।

प्रतिभाले दिनहु दिन बख’तलाई यातना दिने गरेको खुलायाका छन् प्रतिभाका श्रीमान बखाताले। सारा मिडिया सामु बिहे बन्धनमा बाधि’याका उक्त जोडी आज छुटे’को छ। समय समयमा उक्त जोडीको रमाइला भिडियोहरु सार्बज’निक भईरहेका थियो। प्रतिभाले मलाई छोड्दिनु मा एक्लै बस्न चा’हान्छु यदि छोडेनौ भने म जे पनि गर्छु भनेकी छन् भन्ने जानकारी बख’तले बताए।

आफ्नो श्रीम’तीको खुशीको लागि मैले प्रतिभालाई छोडेर काठमाण्डौ आय भनेर मिडियामा रोए बखत। धेरै दिन देखि प्रतिभाले बख’तलाई यातना दिदै आयको बताए। आफु सानो भयको कारणले पनि होला भन्ने शंका गरेका छन् ब’खाताले। भाबुक हुदै प्रति’भालाई खुशी हुनु , अगाडिको जिन्दगि राम्रो बितोस भन्दै रोए। – इताजा खबरबाट

भिडियो हेर्नुहोस्:

प्रतिकृया दिनुहोस्