सुनको मूल्य बढ्यो, तोलामा कति पुग्यो त हे’र्नुहोस्

नेपाली ब’जारमा बिहीबार पनि सुनको मूल्य वृद्धि भएको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनु’सार बुधबार तोलामा ८६ हजार २०० मा कारोबार भएको छापावाल सुन बि’हीबार बढेर तोलामा ८६ हजार ८०० रुपैयाँ पुगेको हो।

यस्तै ते’जाबी सुन तोलामा ८६ हजार ३५० रुपैयाँमा कारो’बार भएको महासंघले जनाएको छ । यसैबीच चाँदीको मूल्य पनि बढेको छ । बुधबार तोलामा १२७० रुपैयाँमा कारो’बार भएको चाँदी १२८५ रुपैयाँमा कारोबार भएको महासंघले ज’नाएको छ ।

यो पनि पढ्नुहोस्-
उपप्रधा’नमन्त्री ईश्वर पोखरेलले विद्यमान राजनीतिक अवस्थाको अन्त्य र संसद्मा देखिएका बेथितिको एक’मात्र विकल्प निर्वाचन नै भएको बताएका छन् । उनले भने,“निर्वाचनका लागि तयार हुन म आम म’तदाता समक्ष आग्रह गर्दछु ।”

प्रेस सेन्टर पर्सा’द्वारा आज वीरगञ्जमा आयोजित पत्रकार सम्मेलनमा उनले प्रतिनिधिसभामा दलहरुबीच समन्वय भई प्र’क्रिया सामान्य ढङ्गले अगाडि नबढे ताजा जनादेशमै जानुपर्नेमा जोड दिए । नेपाल कम्युनिष्ट पार्टी (एमाले)का नेता पोखरेलले सर्वोच्च अदालतको फैसलाबाट उत्पन्न भएको वर्तमान राज’नीतिक अवस्थाको सामना गर्दै एमाले र माओवादी केन्द्रका जिल्लादेखि केन्द्रस’म्ममा नयाँ ढङ्गले पुनःएकता हुने धारणा व्यक्त गरे ।

उनले दलको ना’मबारे अदालतले दिएको फैसलाले दुवै पार्टीलाई २०७५ साल जेठ २ गतेको अवस्थामा पु;याए पनि पार्टीबीचको एकता र पार्टीका नेताकार्यकर्तालाई सम्मान’जनक ढङ्गले व्यवस्थापन गर्ने सोचका साथ एमाले अगाडि बढेको जानकारी दिए । उनले बारा र पर्सामा सडक निर्माण तथा पू’र्वाधार विकासका काममा देखि’एको बेथितिको चाँडै अन्त्य हुने विश्वास व्यक्त गरे ।

‘नेफ्टा अवार्ड’को १० औं संस्क’रण आगामी शनिबार काठमाडौंमा आयोजना हुँदैछ । कोभिड–१९ को कारण समयमा हुन नसकेको अवार्डको तया’री सकिएको आयोजक ड्रिम हाई नेपालले जनाएको छ ।
नेपाल चलचित्र प्रावि’धिक संघ तथा ड्रिम हाई नेपालको संयुक्त आयोजनामा हुन लागेको अवार्डमा नयाँ तथा पुराना सबै प्रकारका कलाकारहरुको स’हभागिता रहनेछ । जसका लागि बिदेशमा रहेका अभिनेत्री निरुता सिंह र विपना थापा अहिले नेपाल आए’का छन् ।

एलआ’इसी नेफ्टा फिल्म अवार्ड’ नाम दिइएको यो अवार्ड उत्कृष्ट हुने इभेन्ट निर्देशक कमल जिसीले बताए । अवार्ड’मा राजेश हमालको विशेष प्रस्तुति र शोभित बस्नेत, सलोन बस्नेत, सुरक्षा पन्त, जेबिका कार्कीलगायत दर्जन बढी कला’कर्मीको प्रस्तुति रहनेछ । सन्दिप क्षेत्री, सञ्जोक बस्याल, माल्भिका सुब्बाको उद्घोषण रहने कार्यक्रम सोल्टी होटलमा भव्य समारोह बीच आ’योजना हुँदैछ । – रातोपाटीबाट

प्रतिकृया दिनुहोस्